दिव्य पशुपतिनाथ अभियान सुरू, मन्त्री पाण्डेले गरे शुभारम्भ
मंगलबार, साउन ६, २०८२
विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर परिसरमा ‘दिव्य पशुपतिनाथ अभियान’ को सुरुवात भएको छ ।
गफाडी चौर’को नाम अब ‘बिपी चोक’
मंगलबार, साउन ६, २०८२
मुगुको छायाँनाथ रारा नगरपालिकाले बिपी जयन्तीका दिन बिपी चोकको नामकरण तोकेको छ ।
साफ यु–२० महिला टोली स्वदेश फिर्ता (भिडियोसहित)
मंगलबार, साउन ६, २०८२
उनले उचित क्याम्प र ट्रेनिङ हुन नसक्दा खेल बङ्गलादेशसँग पराजित हुन पुगेको पनि बताइन् ।बङ्गलादेशमा सोमबार भएको फाइनलमा नेपाल घरेलु टोलीसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।
कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा
मंगलबार, साउन ६, २०८२
उनले भने, ‘आज लाखौँ लाख युवाहरू विदेशमा श्रम पसिना बगाइरहेका छन् । हाम्रो जमिन बाँझो छ, खण्डहर बन्दै छन् । यहाँ गम्भीर प्रश्न छ । नौ पटक सरकारको नेतृत्व गर्दा के दियौ के बदल्यौ, के पूरा गर्यौ वा किन गरेनौ ? यो प्रश्नको उत्तर दिन कम्युनिष्ट पार्टी तयार हुनुपर्छ ।’
गैर कानुनी रूपमा विदेश जानेहरूका कारण बढी समस्या : मन्त्री साह (भिडियोसहित)
मंगलबार, साउन ६, २०८२
मंगलबार सिंहदरबारमा बसेको वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था छलफल सम्बन्धमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरूमा आएको समस्यालाई कानुनी रूपमा मात्र नभई सामाजिक उपचारका रूपमा पनि काम गर्नुपर्ने बताए ।
नेफाले साउन १३ गते ३१ औँ कार्गो दिवस मनाउने
मंगलबार, साउन ६, २०८२
कार्गो दिवसले केवल व्यापारिक छलफल मात्र नभई देशको समग्र आपूर्ति श्रृखंलालाई कसरी अझ प्रभावकारी र सुदृढ बनाउने उनले विश्वास व्यक्त गरे । लजिस्टिक क्षेत्रलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्न र यस क्षेत्रमा संलग्न जनशक्तिलाई प्रोत्साहन दिन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।
राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिक
मंगलबार, साउन ६, २०८२
राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जङ्गल कायम हुनुपर्ने बताए । उनले वनबाट कमाउने अभियान र नवमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
न्यूनतम पारिश्रमिक वृद्धिप्रति ट्रेड युनियन काँग्रेसले गर्यो स्वागत, अविलम्ब कार्यान्वयनमा लैजान माग
मंगलबार, साउन ६, २०८२
त्यस्तै उक्त निर्णयका सन्दर्भमा केही संस्थाबाट भएका टिका टिप्पणीहरूप्रति पनि यस महासंघको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ । ट्रेड युनियनको मूल्य, मान्यता र आदर्शप्रति प्रतिबद्ध जिम्मेवार श्रमिक संस्था भएकोले तुच्छ टिप्पणी गरी आफूलाई पानी माथिको ओभानो बनाउन खोज्ने प्रवृत्तिप्रति खेद व्यक्त समेत गरिएको छ ।
विकासका नाममा मानिसहरूलाई जबरजस्ती निष्कासन गरियो : एमनेस्टी इन्टरनेसनल
मंगलबार, साउन ६, २०८२
उनले सहरी क्षेत्रहरूमा विकास परियोजनाका कारण मानिसलाई निष्कासनमा पारिएको बताए । ‘कतिपय अवस्थामा सहरी क्षेत्रहरूमा विकास परियोजनाका कारण मानिसलाई निष्कासनमा पारिएको छ भने अन्यमा सामुदायिक वन र राष्ट्रिय निकुञ्जजस्ता संरक्षण क्षेत्रहरूमा जबरजस्ती निष्कासन गरिएको छ,’ उनले भने ।
मध्यपहाडी लोकमार्गको सडक धसियो, धसिएको भाग माटोले छोपेको आरोप
मंगलबार, साउन ६, २०८२
निर्माण कम्पनीले धसिएको ठाउँमा सडक पुर्न माटोले छोपेको स्थानीयको गुनासो छ । धसिएको सडक पुनः मर्मत गर्नुपर्ने माग स्थानीयवासीको रहेको छ ।पुष्पलाल (मध्य पहाडी) राजमार्ग योजना कार्यालय सित्खाका सूचना अधिकारी हर्कबहादुर प्रधानले पनि सडकमा केही क्षति पुगेको कुरा स्वीकार गरे ।
हेटौंडाको मास्टरचोकमा ट्याङ्करले विद्यालयको बसलाई दियो ठक्कर
मंगलबार, साउन ६, २०८२
दुर्घटनाका कारण स्कुल बसको अगाडिको भाग र पछाडि दुवै गम्भीर रूपमा क्षतिग्रस्त भएको छ । त्यसै गरी, ठोक्किएको निजी सवारी पनि क्षतिग्रस्त भएको देखिन्छ। पेट्रोल ट्याङ्करको अगाडि भागमा पनि क्षति भएको छ ।
गाडीमा १ सय ३३ किलो गाँजा बरामद, कारमा सवार व्यक्तिहरू फरार
मंगलबार, साउन ६, २०८२
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार प्रहरी टोलीले मंगलवार बिहान चेकजाँच गर्ने क्रममा कार रोक्न खोज्दा चालकले तीव्र गतिमा गुडाएर भागेको थियो ।
वाइसीएलले सुरु गर्यो मनोहराको सुकुम्वासी बस्तीमा तटबन्ध निर्माण
मंगलबार, साउन ६, २०८२
उनले भने, ‘श्रम तथा उत्पादनमा वाइसीएल भन्ने अभियानमा छौं । हाम्रो सङ्गठन दुई महिना देशैभर श्रम तथा उत्पादनमा होमिएको छ । यस क्रममा भक्तपुरको मनोहराको बस्ती जोगाउने अभियानमा जुटी रहेका छौ । बस्तीमा जुन वर्ष पनि बाढी छिर्ने भएको हुनाले यहाँ स्रोत र साधनले सके जति तटबन्ध बनाएर अस्थायी रूपमा...
साताको लोकप्रिय

