Harsamaya
सबै वस्तुमा एमआरपी लागू गरिदैं, निर्णय पुनर्विचार गर्न व्यवसायीको दबाब (भिडियोसहित)
सबै वस्तुमा एमआरपी लागू गरिदैं, निर्णय पुनर्विचार गर्न व्यवसायीको दबाब (भिडियोसहित) बजारमा नियमको स्थापना गर्नु भनेको पनि एउटा राष्ट्र निर्माणको काम हो । त्यस कारण सबै जना खुसी हुनुहुन्छ । केही बिचौलियाहरू, चोरीका सामान ल्याउने, कालो बजारी गर्ने, सीमामा तस्करी गर्नेहरू एमआरपीको विपक्षमा छन् । कर नतिर्नेहरूको आवाज पनि हो । एमआरपी नलगाउने भन्ने कुरा, यिनीहरूलाई पनि नियममा ल्याउँछ ।’ 
उपसभामुख इन्दिरा राना मगर ६ दिने औपचारिक चीन भ्रमणमा
उपसभामुख इन्दिरा राना मगर ६ दिने औपचारिक चीन भ्रमणमा सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार चीनको हेनान प्रान्तमा आज देखि ११ गतेसम्म आयोजना हुने साङ्घाई कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्याङ्क समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त कार्यक्रममा उनले आफ्नो मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
बेलायतमा डा.विना घिमिरेलाई ‘देव शर्मा कम्युनिटी अवार्ड’
बेलायतमा डा.विना घिमिरेलाई ‘देव शर्मा कम्युनिटी अवार्ड’ जनस्वास्थ्य विज्ञका रूपमा कार्यरत डा. घिमिरेलाई डार्टफोर्ड क्योरका मेयर पिटर वाप्शटले अवार्ड प्रदान गरेका थिए । डार्टफोर्ड नेप्लिज कम्युनिटीका निवर्तमान अध्यक्ष डा.घिमिरेले आफ्नो कार्यकालमा नेपाली समुदाय र अन्य विभिन्न सांस्कृतिक समुदायहरूबिच आपसी समझदारी र सामाजिक एकता निर्माणमा विशेष भूमिका निर्वाह गरेकी थिइन् ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सभामुख देवराज घिमिरेले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
आज तीन संसदीय समितिको बैठक बस्दै
आज तीन संसदीय समितिको बैठक बस्दै आज सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
पूर्व मुख्यमन्त्री कार्कीको प्रश्न - वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा किन ढिलाइ ? 
पूर्व मुख्यमन्त्री कार्कीको प्रश्न - वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा किन ढिलाइ ?  उनले उपकुलपति नियुक्ति गर्दा विवेक पुर्‍याउन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘विगतमा अर्का होनहार नेताको कार्यकालमा नियुक्त व्यक्ति लेनदेन पीडित भएर मृत्‍युवरण गरेको दुःखद उदाहरणले हामी चिन्तित छौँ ।
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ वर्षा
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ वर्षा मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
यस्तो छ आजको विदेश मुद्राको विनिमय दर, अमेरिकी डलर र युरोको भाउ स्थिर
यस्तो छ आजको विदेश मुद्राको विनिमय दर, अमेरिकी डलर र युरोको भाउ स्थिर राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३७ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ...
विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहनामा एमालेको ‘ब्रेक’,  ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुला
विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहनामा एमालेको ‘ब्रेक’,  ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुला मंगलाबार मध्य राति सकिएको एमालेको नवौँ- केन्द्रीय कमिटीको बैठकले उनको पार्टी सदस्यता कायम नराख्ने निर्णय पनि गरेको छ । एमालेको पछिल्लो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द भएको छ । 
कस्तो रहला आजको तपाईंको दिन ? यस्तो छ आजको राशिफल
कस्तो रहला आजको तपाईंको दिन ? यस्तो छ आजको राशिफल अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। सम्पत्तिको लागि घर झगडा हुने देखिन्छ ।
सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति पुष्पाञ्जली आमा गस्ती समूहको आपत्ति
सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति पुष्पाञ्जली आमा गस्ती समूहको आपत्ति मकवानपुरमा रहेको पुष्पाञ्जली आमा गस्ती समूहले सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ । हर समय डट कममा गत जेठ २७ गते प्रकाशित समाचारप्रति समूहले आपत्ति जनाएको हो । 
माग पूरा नभए खोटाङका मेयर भट्टराईले भोक हड्ताल गर्ने
माग पूरा नभए खोटाङका मेयर भट्टराईले भोक हड्ताल गर्ने खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई यतिबेला काठमाडौंमा छन् । जिल्लामा उत्पादित बाँसको प्रवद्र्धनमा संघीय सरकारले कानुनी र नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै सत्याग्रहका लागि काठमाडौं आएका हुन् ।
Weather Update