Harsamaya
मधेशमा खानेपानी योजना सुरु, परशुराम तलाउमा डिप बोरिङ्ग जडान
मधेशमा खानेपानी योजना सुरु, परशुराम तलाउमा डिप बोरिङ्ग जडान गम्भीर खडेरीका कारण मधेश प्रदेशलाई प्रदेश सरकारले ‘सुख्खा क्षेत्र’ घोषणा गरिसकेको छ भने संघीय सरकारले समेत तीन महिनाका लागि ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । तर संघीय सरकारबाट हालसम्म कुनै विशेष राहत प्याकेज घोषणा भएको छैन ।
बाजुरामा जिप दुर्घटनामा तीनको मृत्यु, घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार
बाजुरामा जिप दुर्घटनामा तीनको मृत्यु, घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार दुर्घटनामा परी दुई जनाको घटनास्थलमा र एक जनाको उद्धारका क्रममा मृत्यु भएको थियो । 
झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु
झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
विपद् जोखिममा परेका परिवारलाई त्रिपुरासुन्दरीले बनाइदियो अस्थायी आवास
विपद् जोखिममा परेका परिवारलाई त्रिपुरासुन्दरीले बनाइदियो अस्थायी आवास वर्षाका कारण आएको पहिरोले घर जोखिममा परेका पाँच परिवारलाई गाउँपालिकाले अस्थायी आवासको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिए । 
सप्तरीमा सर्पको टोकाइबाट महिलाको मृत्यु
सप्तरीमा सर्पको टोकाइबाट महिलाको मृत्यु सप्तरीमा सर्पको टोकाइबाट महिलाको मृत्यु भएको छ । 
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाए
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाए सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएको उनले बताए । सोही अवधिमा वन्यजन्तुको आक्रमणबाट ४१ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते ३२ र सामान्य घाइते नौ जना छन्...
एमआरपीमा देखिएको अन्यौलताबारे वृहत् अन्तरक्रिया
एमआरपीमा देखिएको अन्यौलताबारे वृहत् अन्तरक्रिया देशमा अधिकांश उपभोग्य सामानका लागि आयातमा नै निर्भर हुनुपरेकाले एमआरपी लेवलको व्यवस्था आयातित वस्तुहरुको हकमा लागु गर्न निकै कठिन हुने अध्यक्ष अग्रवालले बताए । 
आज कोशी प्रदेश र मधेश प्रदेशमा भारी वर्षा
आज कोशी प्रदेश र मधेश प्रदेशमा भारी वर्षा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाड र तराइ साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आजको राशिफल : अवसर, चुनौती र सफलता
आजको राशिफल : अवसर, चुनौती र सफलता नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।
रसुवा बाढीका कारण चीनमा अलपत्र परेका २०३ नेपाली तातोपानी नाका हुँदै फर्किए
रसुवा बाढीका कारण चीनमा अलपत्र परेका २०३ नेपाली तातोपानी नाका हुँदै फर्किए काठमाडौं ल्याउनका लागि ७ वटा बसको व्यवस्था गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले जानकारी दिए । बाह्रबिसे नगरपालिकाले चार वटा गाडीको व्यवस्था गरेको थियो भने बाँकी तीन वटा पूर्वअरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्रीले मिलाएको उनले बताए । 
सिँचाई गर्ने क्रममा करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु
सिँचाई गर्ने क्रममा करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु मृतक दुवै जनाको शव प्रादेशकि अस्पताल गौरमा रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
इन्द्रावतीमा जलवायु नेतृ विकासका लागि बिरुवा वितरण
इन्द्रावतीमा जलवायु नेतृ विकासका लागि बिरुवा वितरण नारायणस्थान आदिवासी महिला समूहकी अध्यक्ष कमला तामाङले थोरै जग्गामा बढी उत्पादन दिने ३ तले र ५ तले खेती प्रणालीलाई प्राथमिकता दिँदै आर्थिक सबलीकरणतर्फ समूह अगाडि बढिरहेको बताइन्।
Weather Update