Harsamaya
१९ उपसचिव र आठ शाखा अधिकृतको सरूवा (सूचिसहित)
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - सरकारले १९ उपसचिव र ८ शाखा अधिकृतको सरूवा गरेको छ । 

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूलाई विभिन्न निकायमा पठाएको विज्ञप्ती मार्फत जानकारी गराएको छ । ९ जना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन गरिएको छ । 

ती मध्ये धेरै उपसचिव नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वनाएर पठाइएको छ । केहीलाई जिल्ला समन्वय समितिमा पनि पठाएको छ । त्यस्तै केही अधिकृत पनि परिवर्तन भएका छन् । ८ शाखा अधिकृतहरुको कार्यक्षेत्र फेरबदल गरेको मन्त्रालयले प्राय गरेर प्राविधिकरुपमा काम गरेकाहरुलाई हेरफेर गरेको हो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update