सरकारले विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गर्ने
बिहीबार, जेठ १५, २०८२
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्दै पढ्दै काम गर्दै कार्यक्रम सञ्चालन गर्ने वातावरण निर्माण गर्ने बताएका हुन् ।
सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब बजेट विनियोजन
बिहीबार, जेठ १५, २०८२
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै ज्येष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले उक्त १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको जानकारी गराएका हुन् ।
सहकारी ठगी प्रकरणका आरोपितको राहदानी रोक्का गरिने
बिहीबार, जेठ १५, २०८२
बचतकर्ताको रकम अपचलन गर्ने सहकारीको सम्पत्ति लिलाम र आरोपितको राहदानी समेत रोक्का गरिने बताएका हुन् । सहकारीको सम्पत्ति बिक्री गरिने र उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गर्ने गरी चक्रीय कोष पनि स्थापना गरिएको अर्थमन्त्री पौडेलले बताए ।
प्रदेश र स्थानीय तहमा २ खर्ब ४१ अर्ब ८१ करोड बजेट विनियोजन
बिहीबार, जेठ १५, २०८२
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गरिएको जानकारी दिए ।
सबै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्ने
बिहीबार, जेठ १५, २०८२
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
सहकारीका बचतकर्ताको पाँच लाखसम्मको कर्जा सुरक्षण गरिने
बिहीबार, जेठ १५, २०८२
सहकारीको रकम अपचलन गर्नको सम्पत्ति लिलाम बिक्री गरी प्राप्त हुने रकम बचतकर्तालाई फिर्ता गर्न चक्रीय कोष स्थापना गर्नका लागि बिउ पुँजीको व्यवस्था गरेको छु ।’ सहकारीको एकीकरण, वर्गीकरण र संरचनागत सुधार गरिने पनि उनले बताए ।
चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन
बिहीबार, जेठ १५, २०८२
बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै चैते धान खेतीलाई प्रवर्द्धन गरिने र त्यसका लागि आवश्यक बिउ बिजन र सिँचाइका लागि बजेट विनियोजन गरिएको बताएका हुन् ।
उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट
बिहीबार, जेठ १५, २०८२
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै विनियोजित बजेटबारे जानकारी गराएका हुन् ।
सरकारले पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र दिने
बिहीबार, जेठ १५, २०८२
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिसम्बन्धी कानुनमा संशोधन गरी भूमिहीन, दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्या अस्थायी रूपमा समाधान गरिने बताए ।
स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ७३ करोड
बिहीबार, जेठ १५, २०८२
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ०८२/८३को बजेट प्रस्तुत गर्दै ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने बताएका हुन् ।
रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन
बिहीबार, जेठ १५, २०८२
संसद्मा आगामी आर्थिक वर्ष ०८२/८३को बजेट प्रस्तुत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रासायनिक मलको वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्याइने बताए ।
यस्ता छन् बजेटको उद्देश्य र प्राथमिकता
बिहीबार, जेठ १५, २०८२
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सदनमा बजेटका प्राथमिकता प्रस्तुत गरेका हुन् ।
बाराको एकै परिवारका ३ जनाको दुर्घटनामा परी भारतमा मृत्यु
बिहीबार, जेठ १५, २०८२
भारतको रक्सौलबाट फर्किदैं गर्दा छौडादानोको बखरी गाउँ नजिकै मोटरसाइकल दुर्घटनामा परेर पाँच महिनाका एक नाबालकसहित एकै परिवारका तीन जनाको सोमवार ज्यान गएको बताइएको छ । मृत्यु हुनेमा पाँच महिनाका शिशु दिव्यांश साह, उनकी २० वर्षीया आमा रेश्मीदेवी र ५० वर्षीया हजुरआमा राजकुमारी देवी रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु...
साताको लोकप्रिय

