Harsamaya
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठक जारी
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठक जारी गृहमन्त्री रमेश लेखकको उपस्थितिमा समिति बैठकमा देशभरका सबै जिल्ला प्रशासन प्रमुखहरूसँग जुम मार्फत छलफल भइरहेको छ । बैठकमा मधेश प्रदेश विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको सन्दर्भमा भर्चुअल रूपमा छलफल भइरहेको छ ।
केही मुठ्ठीभरका दलालले राज्य कब्जा गरेका छन् : प्रचण्ड
केही मुठ्ठीभरका दलालले राज्य कब्जा गरेका छन् : प्रचण्ड ‘नेपालमा अहिले दलाल पुँजीपतिहरू र बिचौलियाहरूले राज्य कब्जा गर्दै छन्,’ उनले भने, ‘आजको विकास र समृद्धिको यात्रामा मुख्य बाधक यही हो । अवस्था दयनीय छ । संघीय निजामती विधेयकमा भएको छेड छाड लाजमर्दो थियो, जसले सांसदहरूलाई समेत अपमानित गरायो ।’
बसले साइकलयात्रीलाई ठक्कर दिँदा सोमबहादुरको मृत्यु
बसले साइकलयात्रीलाई ठक्कर दिँदा सोमबहादुरको मृत्यु पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्रीलाई आज बिहान  ठक्कर दिँदा दुर्घटना भएको हो । 
पोखरामा क्लासिक लाखे नृत्य प्रस्तुति [भिडियो]
पोखरामा क्लासिक लाखे नृत्य प्रस्तुति [भिडियो] उनले भने, ‘हामीले यसरी लाखे नाच पहिलो पटक निकाल्दै छौ । हाम्रो यो गाईजात्रा तायामचा नाच समिति भन्ने छ । अहिले युवा पुस्ताहरु संस्कृति जोगाउने कुरामा जागरुक भईरहेको बेलामा यो समितिले यस्तो नाच प्रदर्शन गरेको हो । हाम्रो संस्कृति परम्परा जोगाउनको लागि युवाहरुलाई प्रेरित गर्ने उद्देश्यले यो नाच निकालिएको हो...
तिला नदीले बगाएर ल्याएको रतुवा उद्दार, वन कार्यालयलाई जिम्मा लगाइयो
तिला नदीले बगाएर ल्याएको रतुवा उद्दार, वन कार्यालयलाई जिम्मा लगाइयो जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी चौकी कुडारीबाट प्रहरी निरीक्षक उत्तम कुमार बोहराको कमाण्डमा तीन जनाको टोली खटिएको थियो ।
कोशी र तराई र मधेश प्रदेशमा हावाहुरी चल्ने 
कोशी र तराई र मधेश प्रदेशमा हावाहुरी चल्ने  देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
मेषले पिउँदा र खाँदा होसियार हुनुपर्ने, कर्कटले दीर्घरोगबाट छुटकारा पाउने
मेषले पिउँदा र खाँदा होसियार हुनुपर्ने, कर्कटले दीर्घरोगबाट छुटकारा पाउने स्वास्थ्य राम्रो रहन्छ। तपाईंले मित्रहरूबाट सहयोग पाउनुहुनेछ - तर सावधानीसँग बोल्नुहोस्। लामो समय पछि आफ्नो मित्रसँग भेट हुने सोचेर गुल्टिंदै गरेको ढुँगा झैं तपाईंको मनको ढुकढुकी बढ्न सक्छ। सामाजिक साथै धार्मिक कार्यको लागि उत्कृष्ट दिन। आज, तपाईंले आफ्नो जोडीको मायाम जीवनका सबै कठिनाइहरू बिर्सिनु हुनेछ।
‘वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको छ’ [भिडियो]
‘वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको छ’ [भिडियो] उनले भनिन्, ‘कानुन हाम्रो पूरानो नै छ । त्यसैगरि हामीले जारी गरेको पत्रकार आचारसंहिता पनि पुरानै छ । अहिलेको यो अनलाइन डिजिटल मिडिया त कपि पेस्टबाट चलि रहेको छ । एउटा अनलाइनमा गल्ती आयो भने सबैले त्यही सार्ने हो । कपि पेस्टले कति असर पारेको होला त । त्यसकारण काउन्सिलले...
विश्वमा सनातन जस्तो उत्कृष्ट धर्म अरु छैन : डा.काशीनाथ मिश्र [भिडियो]
विश्वमा सनातन जस्तो उत्कृष्ट धर्म अरु छैन : डा.काशीनाथ मिश्र [भिडियो] ‘आज सनातन धर्मको नाममा पनि विभेद भइरहेको छ । कलियुगका कारण पनि यो विवादहरु भइरहेको हो । तर पनि म नेपाल आएको छु । नेपाली होस् भारतीय होस् या अन्य कोही हिन्दु हिन्दु नै हुन्छ । म यो कुरा मर्नेबेलासम्म पछ्याउँने छु,’उनले भने ।
धुलिखेलको बालगृह अर्थात् ‘सपनाको घर’ : जसले खोजिरहेको छ विश्वभरका नेपालीको साथ
धुलिखेलको बालगृह अर्थात् ‘सपनाको घर’ : जसले खोजिरहेको छ विश्वभरका नेपालीको साथ घरको धेरै याद आउँछ उनलाई । हजुरबुबा–हजुरआमाको माया उनको सम्झनाको एक मात्र आधार हो । ‘कहिलेकाहीं चित्त दुख्यो भने आफ्ना साथीसँग कुरा सेयर गर्छु, अनि हामीलाई स्याहार गर्ने आमालाई भनिदिन्छु,’ उनी भन्छिन् । उनी भविष्यमा विदेश जाने सपना रहेको बताउँछिन् । ‘नेपालमा भविष्य देख्दिन ।’
खानेपानी मन्त्रीले भने - मधेश प्रदेशका आठ जिल्लाको खानेपानी संकट समाधान हुन्छ
खानेपानी मन्त्रीले भने - मधेश प्रदेशका आठ जिल्लाको खानेपानी संकट समाधान हुन्छ उनले भने, ‘तराई–मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको छ । अब सहानुभूति होइन, साझा जिम्मेवारी आवश्यक छ । खानेपानी संकट मधेश प्रदेशको मात्रै समस्या होइन, यो हाम्रो साझा चुनौती हो । संकट समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको छ ।’
६ निर्माण कम्पनी  कालो सूचीमा
६ निर्माण कम्पनी कालो सूचीमा जिम्मा लिएको काम समयमै पूरा नगर्ने ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
Weather Update