Harsamaya
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो छानबिन समितिले चितवनमा दुई दिनसम्म बसेर घटनाको विषयमा स्थलगत अध्ययन गर्ने छ । ‘चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्जका सेक्टर कार्यालय, सुरक्षा निकाय, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, स्थानीय पालिका र प्रशासनसँग छलफल तथा अन्तरक्रिया गरिने छ,’ सहसचिव डा पौडेलले भने । होटल व्यवसायीले पालेका हात्तीका कारण जङ्गली हात्ती मानव बस्तीमा बसेको गुनासो...
तराईमा हुस्सु र कुहिरो, हिमाली भेगमा हिमपात
तराईमा हुस्सु र कुहिरो, हिमाली भेगमा हिमपात कोशी , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भू-भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। 
कस्तो छ आजको तपाईंको राशिफल ?
कस्तो छ आजको तपाईंको राशिफल ? मीन  सोचेको आटेको कामहरु बन्नेछन् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।
बुढानिलकण्ठमा काठमाडौं परिसरको छापा, केही व्यक्ति पक्राउ
बुढानिलकण्ठमा काठमाडौं परिसरको छापा, केही व्यक्ति पक्राउ ‘एक घरमा छापा मारिएको हो, अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि भइरहेको सूचनाको आधारमा म आफैं पुगेको थिएँ,’ अधिकारीले भने, ‘विस्तृत सूचनाको विवरण आउन बाँकी छ।’
ढुङ्गा निकाल्ने क्रममा पहिरो झर्दा अछाममा एकको मृत्यु, एक घाइते
ढुङ्गा निकाल्ने क्रममा पहिरो झर्दा अछाममा एकको मृत्यु, एक घाइते घाइतेको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेको जनाउँदै प्रनाउ भण्डारीले उनलाई थप उपचारको लागि मेल्लेख गाउँपालिकाको एम्बुलेन्समार्फत न्याय हेल्थ अस्पताल बयालपाटा पठाइएको बताए । उनका अनुसार प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद लामिछानेको नेतृत्वमा प्रहरी टोली खटाएर घटनाबारे थप अनुसन्धान थालिएको छ । 
एआइजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
एआइजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ? गत पुस १७ गते कुबेर कडायत र केसी एआइजी बढुवा हुँदा भट्टराई छुटेका थिए। त्यो बेला केसीलाई बीचमै पदबाट राजीनामा गर्ने 'सर्त' राखेर एआइजी बनाइएको थियो।
कर्णाली नदीमा फसेको एस्काभेटरबाट तीन जनाको उद्धार
कर्णाली नदीमा फसेको एस्काभेटरबाट तीन जनाको उद्धार आइतबार करिब २ बजे तिर मुगु जिल्लाको खत्याड गाँउपालिका र बाजुरा जिल्लाको हिमाली गाँउपालिका बीच झुगोलामा कर्णाली नदि पार्न खोज्दा जुम्लाबाट हुम्ला लैजान लागेको चालक सहित ३ जना रहेको एस्काभेटर कर्णाली नदीमा फसेको थियो । 
फर्पिङमा जूनकीरी स्कूलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ घाइते
फर्पिङमा जूनकीरी स्कूलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ घाइते दुर्घटनामा ४१ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको बयोधा, तीन जनाको नगर अस्पताल दक्षिणकाली, पाँच जनाको कीर्तिपुर अस्पताल, तीन जनाको सहिद अस्पताल, १२ जनाको ट्रमा सेन्टर, सात जनाको मेडिसिटी अस्पताल, पाँच जनाको मनमोहन अस्पताल र एक जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
तनहुँमा रुखको हाँगाले लागेर एकको मृत्यु
तनहुँमा रुखको हाँगाले लागेर एकको मृत्यु मृतकको शव आफन्जनलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । 
ग्याँस विस्फोट घटना : सात जनाको अप्रेसन, पाँच जना ‘अब्जरभेसन’मै
ग्याँस विस्फोट घटना : सात जनाको अप्रेसन, पाँच जना ‘अब्जरभेसन’मै काठमाडौंको कमलपोखरीमा रहेको शान्दार मममा ग्याँस विस्फोटमा परी घाइते भएकाहरू अझै खतरामुक्त नरहेको अस्पतालले जनाएको छ । उक्त घटनामा परी घाइते भएका ११ जनाको शरीर २० प्रतिशत देखि ६० प्रतिशतसम्म जलेकोले खतरामुक्त नरहेको अस्पतालले आइतबार जनाएको हो ।
रिग्दी खोलामा असला माछा देखिन छाड्यो
रिग्दी खोलामा असला माछा देखिन छाड्यो चितवनको इच्छाकामना गाउँपालिका-१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ । कुनै समय  खोला वरपर  बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे ।
मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे
मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा  सडकमा नै आज बिहान पल्टिएको थियो ।
Weather Update