पश्चिमी र स्थानीयसहित मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा हुनेछ वर्षा
सोमबार, जेठ १९, २०८२
गमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । साथै गण्डकी प्रदेशको थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आजको राशिफल : नसोचेको सफलता र भावनात्मक उतारचढावको दिन
सोमबार, जेठ १९, २०८२
आज २०८२ जेठ १९ गते सोमबार। नक्षत्र र ग्रहहरूको चाल आज हामी सबैका लागि विविध अनुभव ल्याउने संकेत दिइरहेका छन्। कोहीका लागि यहि दिन भविष्यको ढोका खुल्ने मौका हुन सक्छ भने कसैका लागि आत्मविश्लेषण र संयमता अपनाउने दिन।
भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक
आइतबार, जेठ १८, २०८२
महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार महायज्ञ उत्तरार्धतर्फ आउँदै गर्दा पनि भक्तजनको उपस्थिति दिनहुँ बढ्दो छ । यति बेला गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन बन्द भए पनि भक्तजनको उपस्थिति भने घटेको छैन ।
काठमाडौं चक्रपथभित्र २ महिना आन्दोलन गर्न निषेध
आइतबार, जेठ १८, २०८२
यस्तो निषेधाज्ञा सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि बालकुमारीतर्फको क्षेत्र, र बल्खु क्षेत्रमा विशेष रूपमा लागू हुनेछ। यद्यपि, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर हुने कार्यक्रमहरूलाई भने तोकिएको मापदण्डअनुसार सञ्चालन गर्न मिल्ने छ।
कर्णालीका यातायात व्यवसायीले कालो र रातो प्लेटका सवारी चल्न नदिने
आइतबार, जेठ १८, २०८२
कर्णालीका यातायात व्यवसायीहरुले सोमबारदेखि कालो र रातो प्लेटका सवारी साधनहरु चल्न नदिने चेतावनी दिएका छन् ।
टिपरको ठक्करबाट बालिकाको मृत्यु
आइतबार, जेठ १८, २०८२
आइतबार दिउँसो २.३० बजेतिर टिपरको ठक्करबाट गम्भीर घाइते सिवानीलाई उपचारका लागि एलएस न्यूरो अस्पताल नौतनमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेको अस्पतालका प्रशासन शाखा प्रमुख नन्देश सिंहले बताए ।
मंगलबारदेखि यातायात ठप्प पार्ने व्यवसायीहरूको घोषणा
आइतबार, जेठ १८, २०८२
गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिने वैधानिक व्यवस्था मिलाएको भन्दै आन्दोलित व्यवसायीले मंगलबारदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने
आइतबार, जेठ १८, २०८२
सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघ सक्रिय रुपमा आन्दोलनमा सहभागी हुने भएको छ ।
गण्डकी कोटिहोममा उठेको रकम सही ठाउँमा सदुपयोग हुन्छ : गुरु विजयकृष्ण मूर्ति (भिडियोसहित)
आइतबार, जेठ १८, २०८२
पाल मानव सेवा फाउन्डेसनका संस्थापक तथा पशुपति र गण्डकी कोटिहोमका संकल्पकर्ता बाल योगेश्वर विजयकृष्ण मूर्ति महाराज(विजय भण्डारी)ले महायज्ञबाट संकलित रकमको उचित सदुपयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध (भिडियोसहित)
आइतबार, जेठ १८, २०८२
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको भन्दै व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन् ।
नेपाली रेल सेवा दुई महिना बन्द
आइतबार, जेठ १८, २०८२
साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको राष्ट्रिय झन्ण अङ्कित दुई वटा रेलमा यात्रुले आज देखि करिब दुई महिनासम्म यात्रा गर्न नपाउने भएका छन् । यो अवधिमा यात्रुले नेपालको झन्णा अङ्कित रेलको सट्टा पहेँलो रङका भारतीय रेलमा यात्रा गर्न पाउने भएका छन्।
राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै
आइतबार, जेठ १८, २०८२
आन्दोलनको चौथो दिन आज राजधानीको माइतीघर क्षेत्रमा शान्तिपूर्ण ब्यानर प्रदर्शन गर्ने भएका हुन् । शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध यस समूहले प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए ।
आज भोटो जात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
आइतबार, जेठ १८, २०८२
भोटो जात्रा सुरु भएको यकिन तिथि मिति अहिलेसम्म पत्ता लागेको छैन । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात्...
साताको लोकप्रिय

