मुगुमा जेन्जीहरुले लगाएको ताला प्रहरीले खोल्यो
मुगु - खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय मुगुमा तालाबन्दी गरिएको छ ।
आइतबार दिउँसो २ बजेबाट जेनजी समूहका युवाहरुले तालाबन्दी गरेका हुन् ।
एमालेलेले आयोजना गरेको जन जागरण सभाको कार्यक्रमका विषयमा विवाद हुँदा तालाबन्दी भएको हो ।
तर ताला बेलुका ४ बजे १० मिनेटमा प्रहरीले खोलेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२ १७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

