Harsamaya
एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश
एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश बाजुरामा नेकपा एमाले केन्द्रीय कमिटीले युवालाई अवसर नदिएको असन्तुष्टी जनाउँदै एमाले निकटका युवा संघ नेपाल र अनेरास्ववियु बाजुराले संयुक्त रुपमा पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
मुगुमा जेन्जीहरुले लगाएको ताला प्रहरीले खोल्यो 
मुगुमा जेन्जीहरुले लगाएको ताला प्रहरीले खोल्यो  तर ताला बेलुका ४ बजे १० मिनेटमा प्रहरीले खोलेको छ ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी 
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी  महानगरपालिकाले करारका कर्मचारीहरूलाई हटाउने निर्णय गरेसँगै महानगरपालिका अन्तरगतका स्वास्थ्य चौकी र क्लिनिकहरूमा कार्यरत ५९ कर्मचारीहरू निरन्तर रूपमा आन्दोलित छन् । 
कटहरिया नगरपालिकाको तालाबन्दी खुल्यो, सहमति कार्यान्वयन नभए पुनः आन्दोलनको चेतावनी
कटहरिया नगरपालिकाको तालाबन्दी खुल्यो, सहमति कार्यान्वयन नभए पुनः आन्दोलनको चेतावनी सहमति कार्वान्यवन नभए पुनः तालाबन्दी गर्ने सर्तमा रौतहटको कटहरिया नगरपालिकाको तालाबन्दी खुलेको छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ भ्रष्टाचार गर्ने षड्यन्त्र गरिरहेको भन्दै जनप्रतिनिधिहरुले गरेको कटहरिया नगरपालिकाको तालाबन्दी १ महिना पछि खुलेको हो।
Weather Update