गायिका एलिना चौहानले गरिन् सम्बन्धबिच्छेद
मंगलबार, माघ २९, २०८१
अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित भएका थिए । माघ दोस्रो साता चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । यो जानकारी स्वयं गायिका चौहानले सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।
उपसभामुखले कांग्रेस सांसद खतिवडालाई बोल्न दिएपछि संसदमा विरोध
मंगलबार, माघ २९, २०८१
तर विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुखको आसनमा देवराज घिमिरे आएका थिए । उनले यस विषयमा सचिवालयले आवश्यक छलफल गर्ने भन्दै बस्न आग्रह गरेका थिए । तर विपक्षी दलले उठेर निरन्तर विरोध जनाएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरे ।
शान्दार मम घटना: आगलागीमा घाइते भएका दुई जनाको मृत्यु
मंगलबार, माघ २९, २०८१
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राईको गएराति र घलेको आज बिहान मृत्यु भएको नले बताइन् । उनीहरूको शरीर ५० प्रतिशत जलेको थियो ।
पशुपतिनाथको अद्भुत छाया दर्शन: वर्षको एक मात्र दुर्लभ अवसर!
मंगलबार, माघ २९, २०८१
हिउँद घट्दै जाँदा उत्तरायण सुरू भएको संकेतसँगै पशुपतिनाथ मन्दिरमा एक विशेष धार्मिक घटना सम्पन्न हुँदैछ— शिवलिङ्गको छाया दर्शन।
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
मंगलबार, माघ २९, २०८१
सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए ।
कति छ आज तरकारी र फलफूलको मूल्य ?
मंगलबार, माघ २९, २०८१
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
यस्तो रहनेछ आज दिनभरको मौसम
मंगलबार, माघ २९, २०८१
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आजको राशिफल : सफलता, अवसर र समृद्धिको दिन !
मंगलबार, माघ २९, २०८१
कर्कट : बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन ।
नुवाकोटमा माइक्रो र मोटरसाइकल ठोक्किदा एकको मृत्यु
सोमबार, माघ २८, २०८१
दुर्घटनामा मोटरसाईकल चालक रसुवा उत्तरगया गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २५ का प्रमोद थापा र मोटरसाइकल पछाडी सवार सोही स्थानका वर्ष ३८ का पुरूषोत्तम लामिछाने घाइते भएका छन् । घाइते लामिछानेको चिरायु अस्पताल बसुन्घरामा उपचारको क्रममा मृत्यु भएको हो ।
कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु
सोमबार, माघ २८, २०८१
घाइते राईको बराहक्षेत्र–१ स्थित चतरा अस्पतालमा उपचारको क्रममा दिउँसो १:३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । मृतकको शव धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ ।
भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु
सोमबार, माघ २८, २०८१
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।
सुन तोलाको एक लाख ६९ हजार छ सय
सोमबार, माघ २८, २०८१
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार छ सय तोकिएको छ ।
पुस्तक सार्वजनिक
सोमबार, माघ २८, २०८१
चन्द्रागिरि नगरपालिका, न्यायिक समितिले आफूले सम्पादन गरेका निर्णयहरूलाई पुस्तकका रुपमा प्रकाशन गरेको छ।
साताको लोकप्रिय

