Harsamaya
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै बैठकमा नेताहरूले विशेष महाधिवेशनलगायत विषयमा धारणा राख्ने सम्भावना रहेको छ ।
नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन्छ : मन्त्री पाण्डे
नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन्छ : मन्त्री पाण्डे यस्तै, नेपाल आइडिया फर वर्ल्डका प्रमुख कार्यकारी अधिकृत उषा खतिवडाले पनि यो शुभारम्भ केवल व्यावसायिक उपलब्धि नभई नेपालले नवप्रवर्तन र दिगो जीवनशैलीतर्फ अग्रसर हुने सङ्केत भएको बत्ताइन् ।
वीरेन्द्रनगरका सबै वडामा सिसिटिभी क्यामेरा जडान गरिने
वीरेन्द्रनगरका सबै वडामा सिसिटिभी क्यामेरा जडान गरिने पहिलो चरणमा जडान गरिने एक सय क्यामेराका लागि ११ लाख ६९ हजार पाँच सय रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ। यो रकम नगरपालिकाले बेहोर्ने छ । बाँकी क्यामेरा जडानका लागि नगरपालिकाले नै थप लागत बेहोर्ने छ ।
देउवाको ‘मार्ग प्रशस्त’ सन्देश : लामा किन कोलाहलबीच झुक्न बाध्य हुँदैछन्?
देउवाको ‘मार्ग प्रशस्त’ सन्देश : लामा किन कोलाहलबीच झुक्न बाध्य हुँदैछन्? लामाले राजीनामा दिन अस्वीकार गर्दै समय ताने पनि बानियाँ पक्षले प्रदेश संसदीय दलमा आफ्नो वर्चस्व प्रमाणित गरिसकेको छ। यस्तो अवस्थामा लामाको पद जोगिने सम्भावना न्यून छ। देउवाले दिएको ‘लोकतान्त्रिक विधिको परिणाम स्वीकार’गर्ने सन्देश वास्तवमा लामा समूहलाई हार स्वीकार गरेर सहज बहिर्गमन गर भन्ने चेतावनी हो। 
पीडित परिवारको घरमा प्रदेश सरकारको टोली, नागरिक बिमा सुविधाको पहल सुरु
पीडित परिवारको घरमा प्रदेश सरकारको टोली, नागरिक बिमा सुविधाको पहल सुरु खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झा, मन्त्रालयका उपसचिव धर्मेन्द्र लाल कर्ण र बिमा कम्पनीका प्रतिनिधि समेतको टोली  रूपनी गाउँपालिका–२ स्थित खंग परिवारको घर पुगेको थियो ।
देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा वर्षा
देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा वर्षा कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आजको राशिफल: कोहीको अधुरा काम पुरा हुने, कोहीलाई रमाइलो यात्राको अवसर
आजको राशिफल: कोहीको अधुरा काम पुरा हुने, कोहीलाई रमाइलो यात्राको अवसर अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। 
वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई स्वदेशमै स्थापित गराउने योजना छ : डा.द्वारिका उप्रेती (भिडियोसहित)
वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई स्वदेशमै स्थापित गराउने योजना छ : डा.द्वारिका उप्रेती (भिडियोसहित) यस्तै, उनले वैदेशिक रोजगारमा घाइते हुने, अपाङ्ग हुने, मृत्यु हुने अथवा अलपत्र पर्ने, जेल पर्ने जस्ता अवस्थामा उद्धार गर्ने काम वैदेशिक रोजगार बोर्डले नै गर्ने भन्दै राहत, उद्धार र कल्याणकारी कामलाई बोर्डले प्राथमिकतामा राखेको बताए ।
नेतृत्व पुस्तान्तरण हुन नसकेकाले काँग्रेसप्रति जनताको अविश्वास बढ्दै : स्वास्थ्य मन्त्री पौडेल (भिडियोसहित)
नेतृत्व पुस्तान्तरण हुन नसकेकाले काँग्रेसप्रति जनताको अविश्वास बढ्दै : स्वास्थ्य मन्त्री पौडेल (भिडियोसहित) उनले भने, ‘हाम्रो नेपाली कांग्रेस पार्टीमा पछिल्लो पुस्ता नेतृत्वमा आउने प्रकृयाको सन्दर्भमा एकदमै परिणाममुखी ढङ्गबाट हामी अगाडि बढ्न सकिरहेका छैनौँ । लामो समयसम्म एउटै प्रकारको नेतृत्व रहिरहेको जस्तो देखिन्छ । नेपाली काँग्रेसप्रति आम जनताको अविश्वास बढेको कारण पनि कांग्रेसमा पुस्तान्तरण भएन भन्ने पक्षबाट पनि हो जस्तो मलाई लाग्छ ।’
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत गत २० असारमा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सुदूरपश्चिममा अहिले रहेको सांसदको सङ्ख्या ५३ मध्ये सरकार गठनका लागि २७ मत आवश्यक पर्छ । शाहले सदनबाट ३० जना सांसदको मत पाए ।
सरु संगीत राष्ट्रिय पुरस्कार कविता आलेलाई प्रदान गरिने
सरु संगीत राष्ट्रिय पुरस्कार कविता आलेलाई प्रदान गरिने गायिका आले विगत २० वर्षदेखि अनवरत रूपमा लोक गायनको क्षेत्रमा सक्रिय छिन् । सरु संगीत घर विगत पाँच वर्षदेखि सङ्गीतका क्षेत्रमा सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको एक विद्यालय हो ।
सञ्चारमाध्यमहरूले समाजलाई जोड्ने होइन तोड्न थालेको छ : सोबिता गौतम (भिडियोसहित)
सञ्चारमाध्यमहरूले समाजलाई जोड्ने होइन तोड्न थालेको छ : सोबिता गौतम (भिडियोसहित) त्यस्तै उनले गीत सङ्गीतमा विकृति विसङ्गतिहरू बढ्नु चिन्ताजनक विषय रहेको बताइन् । भ्यूजको सन्दर्भमा सृजना दिने  हेर्ने दुवैको दोष बराबर हुने भन्दै उनले एकले अर्कोलाई आरोप लगाउनेभन्दा पनि हरेक नागरिक उत्तरदायी बन्न जरुरी रहेको धारणा राखिन् ।
Weather Update