सशस्त्र प्रहरीको गोताखोर बेपत्ता घटना, गृहमन्त्री लगायतको टोली हल्चोकमा
शुक्रबार, जेठ २३, २०८२
उनले अभ्यासका क्रममा ज्यान गुमाएका राष्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताए ।
नेपालीहरूको हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक छ : मन्त्री दाहाल [भिडियो]
शुक्रबार, जेठ २३, २०८२
उनले प्लाष्टिकजन्य पदार्थको उत्पादन गर्ने कारखानाहरूमा लगानी गर्ने लगानीकर्ताले अव अन्य व्यवसायमा लगानी गर्नुपर्ने पनि बताए ।
गाजामा अहिलेसम्म २२५ पत्रकारले ज्यान गुमाए
शुक्रबार, जेठ २३, २०८२
गाजाको सरकारी मिडिया कार्यालयले गाजा शहरको ब्याप्टिस्ट अस्पतालमा तीन पत्रकारको क्रूर हत्या पछि यो तथ्यांक सार्वजनिक गरेको हो ।
सेवा नेवृत्त नौ संगठनको सरकरलाई चेतावनी - पेन्सन नबढाए आन्दोलन गर्छौं
शुक्रबार, जेठ २३, २०८२
बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले सरकारले आ.व. २०८२/०८३ को बजेटमा सेवा निवृत्त राष्ट्रसेवकलाई तलब नबढाएर अवहेलना गरेको समेत आरोप लगाएका छन् ।
जिल्लाबाट नै आमाको नाममा नागरिकता दिने व्यवस्था मिलाऔं : गृहमन्त्री [भिडियो]
शुक्रबार, जेठ २३, २०८२
शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सबैखालका नागरिकता जिल्लाले दिइरहेको अवस्थामा आमाको नामबाट दिने नागरिकता पनि जिल्लाले दिनुपर्ने बताएका हुन् ।
वरिष्ठ अधिवक्ता थापाद्वारा पत्रकारलाई गरेको व्यवहारप्रति पत्रकार महासंघ काठमाडौं शाखाको आपत्ति [भिडियो]
शुक्रबार, जेठ २३, २०८२
शाखाले नेपाल सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी र नेपाल बार काउन्सिललाई घटनाका दोषीबाट सार्वजनिक क्षमायाचना गराउने र आवश्यक कानुनी कारबाही प्रक्रिया तुरुन्त प्रारम्भ गर्न आग्रह गरेको छ । साथै सबै राजनीतिक दलहरू, सार्वजनिक पदधारीहरू र कानुनी पेशामा संलग्न व्यक्तिहरूलाई पत्रकार प्रति सम्मानजनक व्यवहार, संयमित भाषा र संवैधानिक मर्यादा पालना गर्न...
आजदेखि विराटनगरमा पालिकाका उपप्रमुखहरुको राष्ट्रिय सम्मेलन
शुक्रबार, जेठ २३, २०८२
सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेश प्रदेशका ७३, बागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका जनप्रतिनिधिहरू सहभागी छन् ।
बेपत्ता गोताखोरको खोजी जारी, एक जनाको शव फेला
शुक्रबार, जेठ २३, २०८२
सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा शुक्रबार अपराह्न मनसुनजन्य विपद्को पूर्व तयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए । उनीहरूसहित ५६ जनाको टोली बिहीबार ७ः४५ बजेदेखि नै विपद् उद्धार अभ्यासका लागि कोशी नदीमा खटिएको थियो । सो क्रममा दिउँसो ३ बजेर १० मिनेटमा...
पत्रकारमाथि दुर्व्यवहार गरेकोमा तत्काल क्षमा याचना गर्न माग
शुक्रबार, जेठ २३, २०८२
‘प्रेस स्वतन्त्रता र पत्रकारको भूमिकाका बारेमा पर्याप्त जानकार व्यक्तिबाटै भएको यस प्रकारको व्यवहारले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । त्यसैले सञ्चारकर्मीमाथि आक्रमण गर्नु भएका वरिष्ठ अधिवक्ता थापालाई तत्काल क्षमा याचना गर्न हामी माग गर्दछौँ,’ प्रेस वक्तव्यमा लेखिएको छ ।
कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना
शुक्रबार, जेठ २३, २०८२
यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। ।
राशिफल: प्रेम, रोमान्स र धन प्राप्तिको अवसर कस्तो छ ?
शुक्रबार, जेठ २३, २०८२
कुम्भ
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । स्वास्थ्यलाई हेरविचारको आवश्यक पर्छ। आफ्नो खर्चमा अप्रत्याशित वृद्धिले तपाईंको मनमा शान्ति हुनेछैन। आवश्यक परेमा मित्रहरूले तपाईंको सहायता गर्नेछन्। तपाईंलाई आफ्नो प्रियले फोन गर्नेछन्, यसैले यो राम्रो दिन हो। यात्रा...
सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता
बिहीबार, जेठ २२, २०८२
सप्तकोशी नदीमा उद्दार अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएका छन्।
नेपाल कोइला बहिर्गमन कार्यक्रमको शुभारम्भ (भिडियोसहित)
बिहीबार, जेठ २२, २०८२
विश्व वातावरण दिवस २०२५ को अवसरमा, साथसाथै फाउन्डेसन र काठमाडौं विश्वविद्यालयले ‘नेपाल कोइला बहिर्गमन कार्यक्रमः कोइलाको प्रतिक्रियाशील प्रयोग र न्यायोचित संक्रमण’ कार्यक्रमको औपचारिक शुभारम्भ घोषणा गरेको छ ।
साताको लोकप्रिय

-1749193223.jpg)