Harsamaya
विश्व आदिवासी दिवस सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने (भिडियोसहित)
विश्व आदिवासी दिवस सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने (भिडियोसहित) मूल समारोहमा बागमती प्रदेशको कामकाजको भाषामा तामाङ र नेपाली भाषा कार्यान्वयन गर्ने तत्कालीन मुख्यमन्त्री शालिकराम जमरकटेल र गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई आधिकारिक भाषा बनाउन पहल गर्ने वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ताम्रपत्रद्वारा सम्मान गरिनेछ । 
बागमती नदीमा बेपत्ता युवकको शव फेला
बागमती नदीमा बेपत्ता युवकको शव फेला भारतीय युवकको शवलाई बाहिर निकालेर पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पुर्याएको र पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने रौतहट प्रहरीले जनाएको छ ।
निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्रीको निर्देशन
निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्रीको निर्देशन बरिष्ठ उपरीक्षक बोगटीले सिआइबीले निर्मला पन्त प्रकरणका साथै अरु घटना सम्वन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराएका थिए । 
सभामुख घिमिरे स्वदेश फर्किए, भ्रमण प्रभावकारी भएको जानकारी [भिडियोसहित]
सभामुख घिमिरे स्वदेश फर्किए, भ्रमण प्रभावकारी भएको जानकारी [भिडियोसहित] त्यस्तै, विधिको शासन, सहभागितामूलक शासन प्रणाली, नीति निर्माण प्रक्रियामा जनसहभागिता तथा सरकार सञ्चालनको प्रभावकारिता जस्ता विषयमा समेत विस्तृत छलफल भएको बताए ।
‘महिलालाई वस्तु वा बच्चा जन्माउने मेसिनमात्र बनाउन खोजिदैंछ’ [भिडियोसहित]
‘महिलालाई वस्तु वा बच्चा जन्माउने मेसिनमात्र बनाउन खोजिदैंछ’ [भिडियोसहित] बस्नेतका अनुसार, कानुन मन्त्रालयले बहुविवाह गर्न पाउने व्यवस्था सहितको कानुन मस्यौदा तयार पारेको चर्चा विभिन्न सञ्चार माध्यममा भइरहेको छ । 
वायू प्रदूषणले आर्थिक उत्पादकत्व र जनस्वास्थ्यमा समेत प्रभाव पारिरहेको छ : मन्त्री दाहाल (भिडियोसहित)
वायू प्रदूषणले आर्थिक उत्पादकत्व र जनस्वास्थ्यमा समेत प्रभाव पारिरहेको छ : मन्त्री दाहाल (भिडियोसहित) आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वायु प्रदूषणको न्यूनीकरणको विषयमा निर्णायक कदम नचाल्ने हो भने उपत्यकाको बस्न योग्य र दिगोपनलाई खतरामा पार्न सक्ने धारणा राखे । 
संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु
संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु मधेस केन्द्रित ७ दलको मोर्चाले काठमाण्डौं, भैरहवा, नेपालगन्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा जनजागरण अभियान गर्न लागेको छ । कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्यबारे प्रस्ट पार्ने बस्नेतले बताए ।
कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र
कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र वि.सं. २०७०  मा  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सालमा स्थापना भएको क्याम्पसले १२ वर्षमा क्युएए प्रमाणपत्र प्राप्त  गरेको हो । 
सुख्खा ग्रस्त मधेशमा बर्षाः कुन ठाउँमा कतिवर्षा भयो ?
सुख्खा ग्रस्त मधेशमा बर्षाः कुन ठाउँमा कतिवर्षा भयो ? महाशाखाका अनुसार, आज राति देशभर साधरणतया बदली रहने छ भने  मधेश सहित कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भूभागका धेरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
दुई वटा संसदीय समितको बैठक बस्दै,यस्तो छन् कार्यसूची
दुई वटा संसदीय समितको बैठक बस्दै,यस्तो छन् कार्यसूची मिहीन सुकुम्बासी, भूमिहीन दलितसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण तथा हालसम्म वितरण गरिएका जग्गाको तथ्याङ्क र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल गरिने छ ।
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै मुख्यमन्त्री लामाले प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई शपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति भएपछि उनी राजीनामा दिन तयार भएको हुन् ।लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री इन्द्र बानियाँ हुनेछन् ।
आज तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री ओली
आज तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री ओली उनले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्ष र राष्ट्रिय हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री ओली अगस्ट ८ मा नेपाल फर्किने तालिका रहेको छ ।
Weather Update