हलेसीबाट फर्किँदै गरेको गाडी दुर्घटना: एकको मृत्यु, १८ जना घाइते (नामसहित)
सोमबार, साउन १९, २०८२
दुर्घटनापछि गम्भीर घाइते भएका १० जनालाई काठमाडौंस्थित ट्रमा सेन्टरमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतिक विष्टले जानकारी दिए । अन्य ६ जना घाइतेमध्ये अधिकांशलाई उपचारपछि डिस्चार्ज गरिएको उनले बताए ।
सिचाइँ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
सोमबार, साउन १९, २०८२
यो घटना अत्यधिक बढेकाले न्यूनीकरणका लागि विद्युत प्राधिकरणसंग समन्वय गरेर सावधानी अपनाउन अनुरोध गरीएको उनको भनाइ छ ।
अविरल वर्षाका कारण मुगुमा नौ घर ढले
सोमबार, साउन १९, २०८२
तीन दिनसम्म लगातार परेको वर्षाका कारण साउन १४ गते बेलुका ५ बजेतिर चार घर भत्किँदा सँगै जोडिएका अन्य पाँच घरमा आंशिक क्षति पुगेको स्थानीय देवी कृष्ण बुढाले जानकारी दिए ।
सप्तकोशीमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
सोमबार, साउन १९, २०८२
पानीको बहाव १ लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि सर्वसाधारणलाई सतर्क गराउन खतरा संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधानअनुसार कोशी ब्यारेजमा हाल रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।
बकैयामा इभि भ्यान दुर्घटना : तीन घाइते, एकको अवस्था गम्भीर
सोमबार, साउन १९, २०८२
बिहानको समयमा भ्यान अनियन्त्रित भई सडकबाट तल खस्दा यात्रुहरू घाइते भएका हुन्। घाइतेहरूमध्ये एकको अवस्था गम्भीर रहेकाले छ । घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
बहुविवाहलाई मान्यता दिने कानुनी मस्यौदा विरुद्ध दिमा आमा घरको आपत्ति
सोमबार, साउन १९, २०८२
उक्त पत्रमा २०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता अनुसार बहुविवाहलाई स्पष्ट रूपमा अपराध मानी निषेध गरिएको स्मरण गराउँदै, संविधानले प्रत्याभूत गरेको समानताको हक र महिलाको आत्मसम्मानमाथि यो मस्यौदाले प्रहार गर्ने दाबी गरिएको छ ।
बागमती प्रदेश सभामुख पाठकद्वारा नयाँ प्रदेश सभा भवनको अनुगमन
सोमबार, साउन १९, २०८२
नयाँ भवन अत्याधुनिक प्रविधिले सुसज्जित गरिएको छ, जसमा सभा सञ्चालनका लागि अडियो–भिजयल सिस्टम, प्रतिनिधिहरूको बैठकका लागि आरामदायी संरचना तथा सुरक्षा व्यवस्थासमेत समावेश छन्।
कोशी प्रदेशमा सुरक्षा र विपद् व्यवस्थापनबारे उच्चस्तरीय छलफल
सोमबार, साउन १९, २०८२
बैठकमा लागू पदार्थको विक्री–वितरण तथा ओसारपसार नियन्त्रण, सडकमा सुशासन कायम गर्ने, र आगामी चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तथा कालोबजारी नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा कार्य योजना बनाएर अगाडि बढ्ने निर्णय गरिएको छ।
प्रधानमन्त्री ओली तुर्केमेनिस्तान प्रस्थान
सोमबार, साउन १९, २०८२
सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
सोमबार, साउन १९, २०८२
त्यसैगरी लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।
देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षा
सोमबार, साउन १९, २०८२
महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आजको राशिफल : अवसर, चुनौती र सफलता
सोमबार, साउन १९, २०८२
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्त्वपूर्ण काम सफल हुनेछ । आफ्नो क्यारियरको आशा बढाउनको लागि आफ्नो व्यावसायिक शक्तिको प्रयोग गर्नुहोस्।
१६ बुँदे सहमतिसँगै मेयर भट्टराईको अनशन तोडियो (भिडियोसहित)
आइतबार, साउन १८, २०८२
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आमरण अनशन तोडेका छन् ।
साताको लोकप्रिय

