Harsamaya
यस वर्ष दसैंमा पनि पानी पर्ने
यस वर्ष दसैंमा पनि पानी पर्ने विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट बहिर्गमन भइसकेको छैन । 
‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै दुई जनाले नदीमा हाम फाले 
‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै दुई जनाले नदीमा हाम फाले  चङ्खेली गाउँपालिकामा नदीमा हाम फालेर दुई जना बेपत्ता भएका छन् ।
कालोबजारी र ठगी नगर्न प्रशासनको आग्रह
कालोबजारी र ठगी नगर्न प्रशासनको आग्रह गैरकानुनी गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ । 
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’ (भिडियोसहित)
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’ (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवाहरुले काठमाडौंको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
रोसीमा डाइभर्सन बनाएपछि काठमाडौंबाट रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी आउजाउमा सहज (भिडियोसहित)
रोसीमा डाइभर्सन बनाएपछि काठमाडौंबाट रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी आउजाउमा सहज (भिडियोसहित) गत वर्षको असोज महिनामा रोसी र सुनकोसी नदीमा आएको बाढीले लुभु घाटको पक्की पुल बगाएपछि आवागमनमा समस्या झेल्दै आएका रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकावासीलाई आवागमन गर्न वैकल्पिक मार्ग बनाइएको छ ।
सयवर्ष भन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना
सयवर्ष भन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना काठमाडौं महानगरपालिका वडा ८ गायत्री मार्गमा रहेको छैटौं शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना गरिएको छ ।
दशैंविहीन खोकनामा सिकाली जात्राको रमझम (भिडियोसहित)
दशैंविहीन खोकनामा सिकाली जात्राको रमझम (भिडियोसहित) ललितपुरको खोकनाबासी यतिवेला दशैंको सट्टा सिकाली जात्रा मनाउन व्यस्त छन् । दसैं नमनाउने गाउँ भनेर चिनिने खोकनामा सिकाली जात्रा सुरु भइसकेको छ ।
लोकतन्त्रमा मात्रै श्रमिक अधिकार सुरक्षित हुन्छ : भीमज्वाला राई
लोकतन्त्रमा मात्रै श्रमिक अधिकार सुरक्षित हुन्छ : भीमज्वाला राई लोकतन्त्रमा मात्रै श्रमिकहरुको अधिकार सुरक्षित हुने मजदुर नेता भीमज्वाला राईले बताएका छन् ।
मकवानपुरमा जेनजी युवाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
मकवानपुरमा जेनजी युवाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर निर्वाचन क्षेत्र नं. १ ले जेनजी आन्दोलनमा जीवन बलिदान दिने सहिदहरूको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
बाजुराको खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकाले गर्यो एम्बुलेन्स सहयोग
बाजुराको खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकाले गर्यो एम्बुलेन्स सहयोग बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ । महानगरपालिकाले बाजुराको खप्तड छेडेदहसहित ३५ वटा स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको हो ।
बाजुराको मार्तडी–कोल्टी सडकखण्ड चार महिनापछि सञ्चालनमा, आवातजावतमा सहज
बाजुराको मार्तडी–कोल्टी सडकखण्ड चार महिनापछि सञ्चालनमा, आवातजावतमा सहज अबरुद्ध मार्तडी–कोल्टी सडकखण्ड करिब ४ महिनापछि सञ्चालनमा आएको छ । असारदेखि अबरुद्ध बनेको उक्त सडकखण्ड असोजको पहिलो साता सञ्चालनमा आएको हो ।
‘जेनजी आन्दोलनले उठाएको विषयको सम्बोधन जरुरी छ’
‘जेनजी आन्दोलनले उठाएको विषयको सम्बोधन जरुरी छ’ नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले समाजमा जकडिएका र दल तथा व्यवस्थाले सुधार गर्न नसकेका विषय जेनजी आन्दोलनले उठाएको भन्दै अब रुपान्तरणको यात्रामार्फत तिनको सम्बोधन हुनुपर्ने उल्लेख गरेका छन् ।
Weather Update