Harsamaya
उल्लास होइन, दुर्घटनाको कारण बन्ने गरेको छ मदिराः एसएसपी कार्की [भिडियोसहित]
उल्लास होइन, दुर्घटनाको कारण बन्ने गरेको छ मदिराः एसएसपी कार्की [भिडियोसहित] नेपाली समाजमा मादक पदार्थको सेवन गर्ने चलन भए तापनि पनि पछिल्लो समयमा छन् भयङ्कर सेवन गर्ने,मनोरञ्जनको पर्यायवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाइको कारणले कयौँ होनहार व्यक्तिले पनि जीवन गुमाएको अवस्था छ ।’
३५५ मेगावाटका २४ सोलार परियोजनासँग पीपीए सुरु
३५५ मेगावाटका २४ सोलार परियोजनासँग पीपीए सुरु प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री र मनोज सिलवाल कार्यकारी निर्देशकमा नियुक्त भएपछि रोकिएका कामलाई अघि बढाउँदै अन्तिम सहमतिका लागि विद्युत नियमन आयोगमा पठाइएको छ ।
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु, १९ जना घाइते
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु, १९ जना घाइते मृतक दुई जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । पाँच जना सवार फोर्स गाडिला दुई जना घाइते भएको र घाइतेको उपचारका लागि नेपालगन्ज पठाइएको छ ।
दशैंमा ट्राफिक प्रहरी : सुरक्षा, सहायता कक्षदेखि प्रविधिमार्फत निगरानीसम्म (भिडियोसहित)
दशैंमा ट्राफिक प्रहरी : सुरक्षा, सहायता कक्षदेखि प्रविधिमार्फत निगरानीसम्म (भिडियोसहित) प्रहरी उपरीक्षक सुवेदीले दशैंका बेला सवारी व्यवस्थापन र नागरिक सुरक्षा सुनिश्चित गर्न १४ वटा प्रमुख स्थानहरूमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । ‘यात्रुहरूले गुनासो या सूचना दिनुपरेमा ती सहायता कक्षबाट तत्काल सेवा प्रवाह गरिनेछ,’ उनले भने ।
वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डको बधाई
वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डको बधाई उनले सामाजिक सञ्जा फेसबुक मार्फत शनिबार राति भएको खेलमा वेस्ट इन्डिजलाई हराएर नेपालले ऐतिहासिक जित हासिल गरेकोमा नेपाली टिमलाई बधाई दिएका हुन् ।
सल्यानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु
सल्यानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।
आज विश्व रेबिज दिवस
आज विश्व रेबिज दिवस सेप्टेम्बर २८मा  फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्युवरण गरेको दिन पनि हो र उनले रेबिज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतका लागि उनको सम्झना गर्ने गरिन्छ ।
आज नवरात्रको छैटौं दिन : कात्यायनीदेवीको पूजा गरिँदै
आज नवरात्रको छैटौं दिन : कात्यायनीदेवीको पूजा गरिँदै त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन्।
मनसुनी वायुको प्रभाव कमजोर स्थानीय वायुको आंशिक प्रभाव,कोशी  र बागमती प्रदेशमा भारी वर्षा
मनसुनी वायुको प्रभाव कमजोर स्थानीय वायुको आंशिक प्रभाव,कोशी र बागमती प्रदेशमा भारी वर्षा आज कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आजको राशिफल : प्रेम, स्वास्थ्य र धनसञ्चयका बीचको सन्तुलन
आजको राशिफल : प्रेम, स्वास्थ्य र धनसञ्चयका बीचको सन्तुलन आज २०८२ असोज १२ गते आइतबार । जीवनको दैनिक व्यस्ततालाई कसरी सन्तुलन गर्ने भन्ने प्रश्नमा आजको दिन राशिहरूले फरक–फरक उत्तर दिएका छन्।
दसैंका लागि दुई लाख ६७ हजार बढीले छाडे उपत्यका 
दसैंका लागि दुई लाख ६७ हजार बढीले छाडे उपत्यका  घटस्थापनाका दिनदेखि आजसम्म काठमाडौं उपत्यकाबाट ४५ हजार ४९३ सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटनामा हुँदा अष्ट्रेलियाली नागरिकको मृत्यु
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटनामा हुँदा अष्ट्रेलियाली नागरिकको मृत्यु उनका अनुसार मोटरसाइकल चालक पेटर भने हाल नर्भिक अस्पतालको आइसियुमा उपचाररत छन् ।
Weather Update