ड्रोनबाट देखिएको पुम्दिकोट [फोटो फिचर]
कास्की- पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक पर्यटकीय स्थल हो। यहाँ रहेको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रूपमा रहेको छ ।
यस पुम्दिकोट हाल धार्मिक पर्यटकको गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको छ, भने हाल आन्तरिक पर्यटकीय स्थलको रूपमा लोकप्रिय बनेको छ ।








प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२ ११:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

