जेनजी प्रदर्शनका क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु
सोमबार, असोज १३, २०८२
पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् ।
टुँडिखेलमा सेनाद्वारा फूलपाती बढाइँ गरिँदै
सोमबार, असोज १३, २०८२
गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्रयायसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ ।
भीमसेनस्थान नजिक घरमा आगलागी , ६ वटा दमकलले निभाइयो
सोमबार, असोज १३, २०८२
उनले भने, ‘बिहान करिब ४ आगलागी भएको थियो । दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा आए ।’
यस्तो छ बडादशैंमा फूलपातीको धार्मिक महत्त्व र परम्परा [भिडियोसहित]
सोमबार, असोज १३, २०८२
फूलपाती भन्नाले नवरात्रिका अर्थात् नौ प्रकारका वनस्पतिको संयोजनलाई जनाइन्छ । शास्त्रीय विधिअनुसार, यस दिन शुभ साइत हेरेर फूलपाती घरमा भित्र्याउने चलन छ ।
पूर्व राजाले यसपाली टीका जमरा नलाइदिने
सोमबार, असोज १३, २०८२
उनले एक सन्देशमार्फत उनले आम शुभेच्छुक नागरिक समुदायलाई आफूबाट विगतमा झैँ बृहत रुपमा टीका जमरा प्रदान नहुने समेत जानकारी गराएका छन् ।
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २४ जना घाइते
सोमबार, असोज १३, २०८२
घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने
सोमबार, असोज १३, २०८२
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ।
आज सप्तमी: घर घरमा फूलपाती भित्र्याइँदै
सोमबार, असोज १३, २०८२
फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउन साइतको आवश्यक्ता नपर्ने पनि प्रा डा भट्टराईले जानकारी दिए ।
तपाईंको आजको भाग्य कस्तो छ ?
सोमबार, असोज १३, २०८२
आफ्ना जीवनसाथीसँग बिताएका दिनहरू सामान्य दिनभन्दा राम्रा जस्तो देखिन्छन्।
‘जेनजी’ प्रदर्शनका मृतक परिवारले पाए १५ लाख
आइतबार, असोज १२, २०८२
यस्तै, कोशी प्रदेश सरकारबाट किरिया खर्चबापत थप एक लाख जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।
जेनजी आन्दोलनमा शहीद र घाइते भएकाहरुको सपना पूरा गर्नुपर्छ : प्रवेश दाहाल [भिडियोसहित]
आइतबार, असोज १२, २०८२
‘हामी कुनै पनि व्यक्तिलाई खण्डविखण्ड गर्न चाहँदैनौं । सबै नेपाली एकजुट हुनुपर्छ, जेनजी पनि एकजुट हुनुपर्छ,’ उनले भने, ‘नेपाली जनताले जेनजीलाई सुझाव र सल्लाह दिनुपर्छ।’
बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
आइतबार, असोज १२, २०८२
यसअघि गत माघ ३० गते ठाकुरबाबा नगरपालिका वडा नं २ बलातीमा ७१ वर्षीय बोलीराम थारूको मृत्यु भएको थियो ।
उल्लास होइन, दुर्घटनाको कारण बन्ने गरेको छ मदिराः एसएसपी कार्की [भिडियोसहित]
आइतबार, असोज १२, २०८२
नेपाली समाजमा मादक पदार्थको सेवन गर्ने चलन भए तापनि पनि पछिल्लो समयमा छन् भयङ्कर सेवन गर्ने,मनोरञ्जनको पर्यायवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाइको कारणले कयौँ होनहार व्यक्तिले पनि जीवन गुमाएको अवस्था छ ।’
साताको लोकप्रिय

-1759114816.jpg)