Harsamaya
निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता (सूचीसहित) 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचनका निम्ति ६४ राजनीतिक दल दर्ता भएका छन् । आयोगले सोमबार राति ६४ दलको विवरण सार्वजनिक गरेको हो ।

सोमबार मात्रै आठवटा दल दर्ता भएका छन् । दर्ताको निवेदन दिने समय यही मंसिर १० गतेसम्म तोकिएको छ । प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ मा तोकिएको छ ।

1-1764000771.jpg
2-1764000770.jpg
 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update