समानुपातिकको बन्दसूचीमा ११० स्थानमा उम्मेदवारी दिने दल कति?
मंगलबार, पुस १५, २०८२
निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएको बताए।
निर्वाचनका लागि १२० दल दर्ता
आइतबार, मंसिर १४, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कुल १२० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि बुधबारसम्म १०६ दल दर्ता
बुधबार, मंसिर १०, २०८२
आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि बुधबारसम्म १०६ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार चुनावमा भाग लिनका लागि बुधबार साँझसम्म १०६ दलले दल दर्ता तथा नवीकरण गरेका हुन् ।
दल दर्ता गर्ने समय चार दिन थपियो
बुधबार, मंसिर १०, २०८२
यसैगरी आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पनि सँगसँगै गरेको छ ।
निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन
बुधबार, मंसिर १०, २०८२
पहिले दर्ता भईसकेको राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने निर्वाचन आयोगको प्रावधान छ । त्यस अनुसार दल दर्ता र नविकरणका लागि आज अन्तिम दिन रहेको छ ।
६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग [भिडियो]
मंगलबार, मंसिर ९, २०८२
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएको बताए । साथै दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको उनले जानकारी दिए ।
एमालेले आयोगमा दियो दल दर्ताको निवेदन
मंगलबार, मंसिर ९, २०८२
एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन दिइसकेको छ ।
निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता (सूचीसहित)
सोमबार, मंसिर ८, २०८२
निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचनका निम्ति ६४ राजनीतिक दल दर्ता भएका छन् । आयोगले सोमबार राति ६४ दलको विवरण सार्वजनिक गरेको हो ।
आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र
शुक्रबार, कात्तिक २८, २०८२
निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनाव लड्न चाहनेलाई दल दर्ताकोलागि आह्वान
शुक्रबार, कात्तिक २८, २०८२
कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।
साताको लोकप्रिय

