Harsamaya
अक्कल कोपिला फाउन्डेसन द्वारा मुगुका १९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
अक्कल कोपिला फाउन्डेसन द्वारा मुगुका १९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण त्यस्तै, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, छायलका प्रधानाध्यापक विकास भामले सामग्री वितरणले विद्यालयको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पारेको बताए । उनका अनुसार, सामग्री पाएका विद्यार्थीहरू निकै खुसी छन् र उनीहरूको अध्ययनप्रतिको चासो थप बढेको छ ।
दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन 
दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन  आयोगमा दर्ता भएका नयाँ केही दलले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरूले आज प्रमाणपत्र प्राप्त गर्ने छन् ।
‘जेनजी आन्दोलनमा महानगरको दमकल सेवाको अन्तर्राष्ट्रिय रूपमा चर्चा भइरहेको छ’
‘जेनजी आन्दोलनमा महानगरको दमकल सेवाको अन्तर्राष्ट्रिय रूपमा चर्चा भइरहेको छ’ त्यस्तै उनले नगरवासीहरूलाई कसरी संरक्षण गर्ने,कसरी उनीहरूको दिनचर्या राम्रो पार्ने र कसरी टेवा पुर्‍याउने भन्ने विषय नै महानगरको प्रमुख काम भएको बताए ।
केन्द्रीय सुरक्षा समितिको बैठक  बस्दै
केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै गृह मन्त्री ओम प्रकाश अर्यालले शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन् ।
भिमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, परिचय खुल्न बाँकी
भिमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, परिचय खुल्न बाँकी मकवानपुरगढी–५ र भिमफेदी–१ को सिमाना नजिकै आज बिहानै बाग्मती प्रदेश–०३–००५प ७९८० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो [भिडियोसहित]
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो [भिडियोसहित] कार्कीले भने, ‘यी चराहरू यहाँ लामो समय बस्दैनन् । काठमाडौं पहिलेको जस्तो सफा छैन, प्रदूषण र फोहरका कारण यिनीहरू रमाउँदैनन् । प्रायः एक–दुई दिनमै उडेर जान्छन् ।’
इटहरी नागेन्द्रको शव नेपाल पठाउन आर्थिक सहयोग संकलन
इटहरी नागेन्द्रको शव नेपाल पठाउन आर्थिक सहयोग संकलन उनको घरपरिवारको आर्थिक स्थिति अत्यन्त कमजोर भएकाले शव पठाउन आर्थिक सहयोग संकलन सुरु गरिएको हो । 
१२ राशिले आज कस्तो फल दिँदैछन् ?
१२ राशिले आज कस्तो फल दिँदैछन् ? तपाईं आज यात्रा गर्दै हुनुहुन्छ भने आफ्नो सामानको अतिरिक्त हेरचाह गर्न आवश्यक छ। एउटा सानो प्रयासले, आजको दिन तपाईंको वैवाहिक जीवनको सबैभन्दा राम्रो दिन बन्न सक्छ।
यस्तो छ आजको मौसम 
यस्तो छ आजको मौसम  आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
पेट्रोल दुई र डिजेलको मूल्य तीन रुपैयाँले बढ्यो 
पेट्रोल दुई र डिजेलको मूल्य तीन रुपैयाँले बढ्यो  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो ।
सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू
सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । पछिल्लो समय दुर्घटना बढेको भन्दै प्रहरीले आजदेखि टाइम कार्ड लागू गरेको हो ।
महोत्तरीमा करेन्ट लागेर कामदारको मृत्यु
महोत्तरीमा करेन्ट लागेर कामदारको मृत्यु गौशाला नगरपालिका–९ र १० को भरतपुर र बटुवा बस्तीमा काम गरी रहेका जिल्लाकै सोनमा–३ गोबरैयाका २८ वर्षीय जयकुमार यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको परिवारजनले बताएका छन् ।
Weather Update