सभामुख घिमिरे स्वदेश फर्किए, भ्रमण प्रभावकारी भएको जानकारी [भिडियोसहित]
आइतबार, साउन १८, २०८२
त्यस्तै, विधिको शासन, सहभागितामूलक शासन प्रणाली, नीति निर्माण प्रक्रियामा जनसहभागिता तथा सरकार सञ्चालनको प्रभावकारिता जस्ता विषयमा समेत विस्तृत छलफल भएको बताए ।
‘महिलालाई वस्तु वा बच्चा जन्माउने मेसिनमात्र बनाउन खोजिदैंछ’ [भिडियोसहित]
आइतबार, साउन १८, २०८२
बस्नेतका अनुसार, कानुन मन्त्रालयले बहुविवाह गर्न पाउने व्यवस्था सहितको कानुन मस्यौदा तयार पारेको चर्चा विभिन्न सञ्चार माध्यममा भइरहेको छ ।
वायू प्रदूषणले आर्थिक उत्पादकत्व र जनस्वास्थ्यमा समेत प्रभाव पारिरहेको छ : मन्त्री दाहाल (भिडियोसहित)
आइतबार, साउन १८, २०८२
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वायु प्रदूषणको न्यूनीकरणको विषयमा निर्णायक कदम नचाल्ने हो भने उपत्यकाको बस्न योग्य र दिगोपनलाई खतरामा पार्न सक्ने धारणा राखे ।
संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु
आइतबार, साउन १८, २०८२
मधेस केन्द्रित ७ दलको मोर्चाले काठमाण्डौं, भैरहवा, नेपालगन्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा जनजागरण अभियान गर्न लागेको छ । कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्यबारे प्रस्ट पार्ने बस्नेतले बताए ।
कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र
आइतबार, साउन १८, २०८२
वि.सं. २०७० मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सालमा स्थापना भएको क्याम्पसले १२ वर्षमा क्युएए प्रमाणपत्र प्राप्त गरेको हो ।
सुख्खा ग्रस्त मधेशमा बर्षाः कुन ठाउँमा कतिवर्षा भयो ?
आइतबार, साउन १८, २०८२
महाशाखाका अनुसार, आज राति देशभर साधरणतया बदली रहने छ भने मधेश सहित कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भूभागका धेरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
दुई वटा संसदीय समितको बैठक बस्दै,यस्तो छन् कार्यसूची
आइतबार, साउन १८, २०८२
मिहीन सुकुम्बासी, भूमिहीन दलितसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण तथा हालसम्म वितरण गरिएका जग्गाको तथ्याङ्क र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल गरिने छ ।
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै
आइतबार, साउन १८, २०८२
मुख्यमन्त्री लामाले प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई शपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति भएपछि उनी राजीनामा दिन तयार भएको हुन् ।लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री इन्द्र बानियाँ हुनेछन् ।
आज तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री ओली
आइतबार, साउन १८, २०८२
उनले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्ष र राष्ट्रिय हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री ओली अगस्ट ८ मा नेपाल फर्किने तालिका रहेको छ ।
देशभर मनसुनी वायुको प्रभाव, कोशी, गण्डकी र लुम्बिनी प्रदेशेमा भारी वर्षाको
आइतबार, साउन १८, २०८२
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशे लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
आइतबार, साउन १८, २०८२
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
आइतबार विदेशी मुद्राको भाउ कति पुग्यो ?
आइतबार, साउन १८, २०८२
युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
आइतबार, साउन १८, २०८२
सन्तानले प्रसन्नता दिलाउनेछन् । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ । मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ।
साताको लोकप्रिय

![सभामुख घिमिरे स्वदेश फर्किए, भ्रमण प्रभावकारी भएको जानकारी [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/devraj-ghimire-1754214913.jpg)