आइतबार विदेशी मुद्राको भाउ कति पुग्यो ?
आइतबार, साउन १८, २०८२
युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
आइतबार, साउन १८, २०८२
सन्तानले प्रसन्नता दिलाउनेछन् । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ । मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ।
सहिदहरुको नाम संकलन गर्न प्रथम राष्ट्रपति यादवको अनुरोध
शनिबार, साउन १७, २०८२
उनले भने, ‘हामी पार्टीमा हुँदाखेरी जिल्ला जिल्लाका सहिद, कर्मठ व्यक्तिहरुका बारेमा ध्यान दिनुस् । देशका विभिन्न जिल्लाहरुमा राणाकाल देखी गणतन्त्रकालसम्म आइपुग्दा जतिले पसिना लगाएका छन् त्यसमा महत्वपूर्ण व्यक्तिहरुलाई संकलन गर्नुस् ।’
अनसनरत भट्टराई र सरकारबीच छलफल: अनसन स्थगित हुनसक्ने
शनिबार, साउन १७, २०८२
शनिबार बिहान वनमन्त्री ऐन बहादुर शाहीको पहलमा वार्ता र छलफल प्रक्रिया अघि बढाइएपनि अनसन तोडाउने सरकारको प्रयास असफल भइरहेको छ ।
बहुविवाहविरुद्ध अनसनमा बसेकी यादव भन्छिन् : ‘मेरो शव उठाउन माइतीघर आउनु’
शनिबार, साउन १७, २०८२
यस्तै, उनले यो कानुनले हिंसा मात्र होइन आत्महत्याको घटना पनि बढाउने भन्दै त्यसको जिम्मेवारी कानुन मन्त्रालय अर्थात कानुन बनाउन अग्रसरता लिने सचिवले लिनुपर्ने पनि बताइन् ।
पोखराको मालेपटनमा दोस्रो मैत्रीपूर्ण लाखे नाच प्रदर्शन (भिडियोसहित)
शनिबार, साउन १७, २०८२
तायामाः मचा नाच समिति, पोखरा–५, मालेपटनमा आयोजित दोस्रो मैत्रीपूर्ण लाखे नाच प्रदर्शन–२०८२ सम्पन्न भएको छ ।
हेटौंडा–४ स्थित वीरेन्द्र बाटिकामा राजावादीहरूले गरे सरसफाई
शनिबार, साउन १७, २०८२
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपक बहादुर सिंहको विशेष उपस्थिति रहेको थियो । साथै, विभिन्न राजनीतिक दलमा आवद्ध राजावादी युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
बनाना रिसोर्टमा आगलागी, ४० लाख क्षतिको अनुमान
शनिबार, साउन १७, २०८२
आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको समान क्षति भएको उनले जानकारी दिए । रिसोर्टमा राखिएको कृषिमा प्रयोग हुने विभिन्न मेसिनहरू र खाद्यान्न, फर्निचर, फ्रिज लगायतका समानहरू जलेर नष्ट भएको उनको भनाइ छ ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, साउन १७, २०८२
गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
शनिबारको तपाईंको राशि कस्तो छ ?
शनिबार, साउन १७, २०८२
रिसाले अवस्था छोड्नु राम्रो हुनेछ। टाढाको आफन्तबाट अप्रत्याशित सुसमाचारले सम्पूर्ण परिवारमा खुसी ल्याउनेछ। तपाईंले आज अन्धो प्रेम प्राप्त गर्न सम्भव भएको पाउनुहुनेछ। आज तपाईं पूर्ण रूपमा राम्रो विचारको हुनुहुन्छ र तपाईंका रुचिका गतिविधिहरुले आफुले आशा गरेभन्दा धेर लाभ गराउने छन्। आज, तपाईं र तपाईंको जोडीले साँच्चै गहिरो आत्मीय प्रेमालाप गर्नु...
राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुपाल्चोकको अध्यक्षमा विजय नेपाल
शुक्रबार, साउन १६, २०८२
उपाध्यक्षमा मानकाजी तामाङ, सचिवमा सागर खड्का, कोषाध्यक्षमा प्रेम लुङबा र सदस्यमा सुजन श्रेष्ठ चयन भएका छन् ।
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
शुक्रबार, साउन १६, २०८२
बैठकमा नेताहरूले विशेष महाधिवेशनलगायत विषयमा धारणा राख्ने सम्भावना रहेको छ ।
नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन्छ : मन्त्री पाण्डे
शुक्रबार, साउन १६, २०८२
यस्तै, नेपाल आइडिया फर वर्ल्डका प्रमुख कार्यकारी अधिकृत उषा खतिवडाले पनि यो शुभारम्भ केवल व्यावसायिक उपलब्धि नभई नेपालले नवप्रवर्तन र दिगो जीवनशैलीतर्फ अग्रसर हुने सङ्केत भएको बत्ताइन् ।
साताको लोकप्रिय

