लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो : सभामुख घिमिरे
शुक्रबार, असोज ३, २०८२
सन्देशमा संविधान जारी भएको एक दशकको यात्रामा नेपालले लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको सभामुख घिमिरेको भनाइ छ । संघ, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरूको सहभागितामा सरकार सञ्चालनको नयाँ अभ्यास अघि बढिरहेको पनि उनले बताए ।
संविधान मिचिएको र कुल्चिएको अवस्थामा छ : पौडेल (भिडियोसहित)
शुक्रबार, असोज ३, २०८२
संविधानलाई नै कुल्चने अनि त्यही संविधानलाई धूमधामका साथ उत्सवको रूपमा मनाउने भन्ने अधिकार यो अन्तरिम सरकारलाई छैन जस्तो लाग्छ । यो संविधान विक्षिप्त अवस्थामा छ ।
पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले
शुक्रबार, असोज ३, २०८२
जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । एमाले पार्टी कार्यालयमा ठूलो सङ्ख्यामा प्रहरी तैनाथ छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् ।
लोकतन्त्रलाई बलियो बनाउन संवाद, सहमति र सहकार्य अपरिहार्य हुन्छ : उपाध्यक्ष घिमिरे
शुक्रबार, असोज ३, २०८२
ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समृद्धितर्फको यात्रामा अगाडि बढ्नु अहिलेको प्राथमिकता रहको उनको भनाइ छ ।
‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’: देउवा
शुक्रबार, असोज ३, २०८२
‘संविधानको सफल कार्यान्वयनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन आजको दिनले प्रेरणा दिने विश्वास लिएको छु,’ उनले भने।
आन्दोलनपछि मुख्यमन्त्री बानियाँ पहिलो पटक सार्वजनिक, क्षतिग्रस्त संरचनाको निरीक्षण
शुक्रबार, असोज ३, २०८२
निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनलाई गणतन्त्र र संघीयता विरोधी तत्त्वहरूले हिंसात्मक रूपमा मोडेको दाबी गर्दै, ‘यति ठूलो क्षति हुँदाहुँदै पनि हाम्रो संविधान र लोकतान्त्रिक प्रणाली सुरक्षित छ,’उनले भने ।
भीमफेदी गाउँपालिकाद्वारा पाटन हेटौँडा इजलासका लागि कम्प्युटरका सामाग्री हस्तान्तरण
शुक्रबार, असोज ३, २०८२
भीम फेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उच्च अदालत पाटन हेटौँडा इजलासका उपरजिस्टार बद्री प्रसाद लामिछानेलाई हस्तान्तरण गरिएको थियो ।
कोशी सरकारले आन्दोलनपीडित परिवारलाई काजक्रियाका लागि राहत दिने निर्णय
शुक्रबार, असोज ३, २०८२
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिकमत कुमार कार्कीले आन्दोलनको क्षति हुनबाट जोगिएको भवनमा कार्यकक्ष बनाएर आजदेखि औपचारिक रूपमा काम सुरु गरेका छन् ।
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
शुक्रबार, असोज ३, २०८२
राष्ट्रपति पौडेलले मुलुकको संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ भन्दै सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सके मात्र पनि नेपाल समुन्नत राष्ट्रको अग्रस्थानमा छिट्टै नै पुग्न सक्ने विश्वास व्यक्त गरे ।
आज चार प्रदेशमा भारी वर्षा
शुक्रबार, असोज ३, २०८२
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
तपाईंको आजको दिन कस्तो रहला, यस्तो छ आजको राशिफल
शुक्रबार, असोज ३, २०८२
शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। आध्यात्मिक साथै भौतिक लाभको लागि ध्यान र योग अभ्यास गर्नुपर्छ।
मूलपानीमा पसलमा आगलागी हुँदा १० लाखको क्षति
बिहीबार, असोज २, २०८२
दोलखा तामाकोशी गाउँपालिका–६ घर भएका राम्जी फुयालको रङ पसल र सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका–५ घर भएका राजन श्रेष्ठको ग्रिल पसलमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
साताको लोकप्रिय

