Harsamaya
भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने
भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने यसअघि भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विपिनको स्मृतिमा शालिक स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए । 
देशभरको मौसम सफा रहने
देशभरको मौसम सफा रहने राती सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 
कुन कुन राशिले प्रेम, खुशी र हर्षको वहार लिएर आए ?
कुन कुन राशिले प्रेम, खुशी र हर्षको वहार लिएर आए ? आज तपाईं र तपाईंको जोडीले साँच्चै राम्रो खाना वा पेय लिनु हुनेछ, जसले स्वास्थ्यमा केही समस्या आउन सक्छ।
ललितपुर ढोलाहिटी बस्ने साहिल राई १२ दिनदेखि बेपत्ता
ललितपुर ढोलाहिटी बस्ने साहिल राई १२ दिनदेखि बेपत्ता उदयपुर घर भई हाल ललितपुर ढोलाहिटी बस्ने एक युवक १२ दिनसम्म भेटिएका छैनन् । 
नुवाकोट कारागारको ब्लकलाई बाल सुधार गृह बनाउने सरकारको निर्णय
नुवाकोट कारागारको ब्लकलाई बाल सुधार गृह बनाउने सरकारको निर्णय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको हो । विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका किशोरहरूलाई त्यहाँ राखिनेछ ।
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण अनुभवको प्रभाव सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। विहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका विच प्रतिवेदन सार्वजनिक गरिएको हो ।
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्रको तयारी
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्रको तयारी अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारी यसका लागि सिआइबीलाई पत्र पठाएको उल्लेख गर्दै चेलिबेटी बेचविखन, अपराध महाशाखालगायत सबै टोलीलाई सक्रिय बनाएर विशेष संयन्त्र तयार गर्न लागिएको बताए।
आप्रवासी श्रमिकको योगदानको सम्मान र अधिकार सुनिश्चित गर्न ट्रेड युनियन कांग्रेसको माग
आप्रवासी श्रमिकको योगदानको सम्मान र अधिकार सुनिश्चित गर्न ट्रेड युनियन कांग्रेसको माग यस वर्ष संयुक्त राष्ट्रसंघले तय गरेको ‘प्रवासी श्रमिकहरूको योगदान र उनीहरूको अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ भने नेपालमा ‘श्रम आप्रवासनको चक्रमा सुशासन, सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइँदै छ ।
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीति दलहरूलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ।
आज देशभर मौसम मुख्यतया सफा रहने
आज देशभर मौसम मुख्यतया सफा रहने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
कतार उडे खगेन्द्र र रुद्रकली
कतार उडे खगेन्द्र र रुद्रकली सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएर हुर्किएकामध्ये पोथी हात्ती रूद्रकली ७ वर्षकी र भाले हात्ती खगेन्द्रप्रसाद ५ वर्षका थिए । 
Weather Update