Harsamaya
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९७  पैसा र बिक्रीदर ३९ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ...
आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान
आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी क्षेत्रमा आंशिक बदलीका साथ एकदुई स्थानमा हल्का वर्षा हुनसक्ने जनाइएको छ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ । कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने भए पनि एकदुई स्थानमा हल्का वर्षा...
प्रधानमन्त्री  कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको छ : बालेन
प्रधानमन्त्री कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको छ : बालेन उनले प्रधानमन्त्री कार्कीको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । ‘आमा’ जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान सकिएको छ ।
गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका विभिन्न मतदान स्थलको अनुगमन
गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका विभिन्न मतदान स्थलको अनुगमन मन्त्री अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरे लगत्तै सबै सुरक्षा निकायका प्रमुख सहित काठमाडौं र ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेका हुन् । हरेक बुथको निरीक्षणका क्रममा मतदाताले गृहमन्त्री अर्यालको प्रशंसा गर्दै बधाई दिएका थिए । 
प्रधानमन्त्री कार्कीको कतारका समकक्षीसँग टेलिफोन वार्ता, नेपालीहरूकाे सुरक्षाबारे चासाे
प्रधानमन्त्री कार्कीको कतारका समकक्षीसँग टेलिफोन वार्ता, नेपालीहरूकाे सुरक्षाबारे चासाे प्रधानमन्त्री कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिक सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट  धन्यवाद व्यक्त गरिन् । 
फागुन २१ गते मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हो : ओली
फागुन २१ गते मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हो : ओली उनले आफ्नो जीवनका दुई संयोगहरूको दिन भएकाले फागुन २१ कहिल्यै नबिर्सने दिन रहेको उल्लेख गरे । ‘आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो । फागुन २१ कहिल्यै नबिर्सने दिन हो,’ उनले लेखेका छन् ।
देशभर उत्साहजनक मतदान हुँदैछ, कतै रोकिएको छैन :  आयोगले
देशभर उत्साहजनक मतदान हुँदैछ, कतै रोकिएको छैन : आयोगले निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा आंशिक रूपमा मतदान रोकिएको भएपनि समस्याको समाधान गरेर अघि बढ्ने प्रयास भइरहेको बताए।
हेटौँडामा अनुमति बिना चलाइएका १९० सवारीसाधन नियन्त्रणमा
हेटौँडामा अनुमति बिना चलाइएका १९० सवारीसाधन नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयका अनुसार सवारी दर्ता कागजात, सवारी अनुमति पत्र (लाइसेन्स) तथा आवश्यक कागजात नभएका मोटरसाइकल, स्कुटर र अटो लगायतका सवारी साधनलाई कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द
वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द मध्यपूर्व क्षेत्रमा देखिएको सुरक्षा अवस्थाका कारण केही हवाई मार्ग बन्द भएकाले उडान सञ्चालन गर्न नसकिएको निगमले जनाएको छ । यसबाट यात्रुहरूलाई पर्न गएको असुविधाप्रति निगमले क्षमा याचना समेत व्यक्त गरेको छ ।
ओलीले मतदानपछि भने : देशलाई स्थिरतामा लैजानुपर्नेछ
ओलीले मतदानपछि भने : देशलाई स्थिरतामा लैजानुपर्नेछ मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मतदान शान्तिपूर्ण रूपमा भइरहेकोमा खुसी लागेको बताए । उनले यस निर्वाचनले देशमा शान्ति र सुव्यवस्था कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै उनले राजनीतिक र हिंसात्मक गतिविधि नियन्त्रणमा राख्नुपर्नेमा जोड दिएका छन् ।
बीपी राजमार्गमा बसको ठक्करबाट पूर्वसैनिकको मृत्यु
बीपी राजमार्गमा बसको ठक्करबाट पूर्वसैनिकको मृत्यु परिवारका अनुसार श्रेष्ठ आज मतदान गर्न गाउँ जाने क्रममा स्कुटरमा यात्रा गरी रहेका थिए । सोही क्रममा बसले ठक्कर दिँदा उनको ज्यान गएको हो ।
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान मतदान गर्नुअघि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गर्नुभयो ।  अध्यक्ष लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।
Weather Update