Harsamaya
बाढी पहिरोमा परेर ५२ जनाको मृत्यु (भिडियोसहित)
बाढी पहिरोमा परेर ५२ जनाको मृत्यु (भिडियोसहित) बाढीमा ११ जनाको मृत्यु भएको छ । यसमा उदयपुरमा २ जना, धनुषा २, इलाम १, पाँचथर १, खोटाङ १, भोजपुरमा १ जना, मोरङ १ जना, सुनसरी १ र रौतहटमा १ जना रहेका छन् । 
बढी भाडा असुल्ने सवारीसाधनका चालक प्रहरी फन्दामा 
बढी भाडा असुल्ने सवारीसाधनका चालक प्रहरी फन्दामा  सो क्रममा २५ माइक्रोबसले उठाएको बढी भाडा फिर्ता समेत गरिएको प्रहरी निरीक्षक शर्माले बताए । 
जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता
जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता जेनजी मुभमेन्ट अलायन्सले आयोगका प्रमुखहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै मंगलबार आयोगको कार्यालय पुगेर पत्र समेत बुझाएका छन् । 
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो : दुर्गा प्रसाईं
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो : दुर्गा प्रसाईं मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् ।
मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै (भिडियोसहित)
मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै (भिडियोसहित) मिथिलाञ्चल क्षेत्रमा आज(मंगलबार) कोजाग्रत पूर्णिमा मनाईदै छ ।
मदन भण्डारी लोकमार्गको हरामीचोकमा सवारी दुर्घटना, १६ जना घाइते
मदन भण्डारी लोकमार्गको हरामीचोकमा सवारी दुर्घटना, १६ जना घाइते स्थानीयले सो सडकखण्डमा सवारीको गति नियन्त्रण र संकेत बोर्ड अभावका कारण दुर्घटना बढ्दै गएको बताउँदै सुरक्षित यातायात व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने 
चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने  महाशाखाका अनुसार आज राती कोशी , लुम्बिनी , कर्णाली  र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ ।
आजको राशिफल: धन आर्जन, प्रेम र वैवाहिक जीवन कस्तो हुनेछ ?
आजको राशिफल: धन आर्जन, प्रेम र वैवाहिक जीवन कस्तो हुनेछ ? तपाईंको वैवाहिक जीवन आजभन्दा रंगीन कहिल्यै भएको थिएन।
विपद् व्यवस्थापनमा सरकारको सक्रियता : ‘सरकार छ’ भन्ने सर्वसाधारणको अनुभूति (भिडियोसहित)
विपद् व्यवस्थापनमा सरकारको सक्रियता : ‘सरकार छ’ भन्ने सर्वसाधारणको अनुभूति (भिडियोसहित) उपत्यकातिर आउने सवारी साधनहरूलाई सुरक्षित स्थानमा होल्ड गराउनुका साथै उनीहरूलाई बस्नको लागि उचित व्यवस्थापन समेत गरेको पाइयो ।
कारागारबाट भागेका कैदीहरूको सङ्ख्या १३ हजार ५ सय ८९ जना
कारागारबाट भागेका कैदीहरूको सङ्ख्या १३ हजार ५ सय ८९ जना २०८२ असोज २० गतेको बेलुका ६ बजेसम्मको विवरण अनुसार देशभरका कारागारमा जम्मा कैदी ३० हजार ६ सय ४६ जना रहेका छन् । जसमध्ये २९ हजार २ सय २४ जना कारागारका छन् भने १ हजार ४ सय २२ जना सुधार गृहका कैदी हुन् ।
अविरल वर्षाका कारण देशभर ४८ जनाको ज्यान मृत्यु, ६ जना अझै बेपत्ता
अविरल वर्षाका कारण देशभर ४८ जनाको ज्यान मृत्यु, ६ जना अझै बेपत्ता इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु पहिरोबाट भएको छ भने पाँचथरमा १ र काभ्रेपलान्चोकमा १ जनाको ज्यान गएको छ ।
जनकपुर रुपैठा हिन्दु मुस्लिम विवाद : यस्ता छन् सर्वपक्षीय बैठकको निर्णय (भिडियोसहित)
जनकपुर रुपैठा हिन्दु मुस्लिम विवाद : यस्ता छन् सर्वपक्षीय बैठकको निर्णय (भिडियोसहित) मेयर साहले तेलिया पोखरी नेपाल सरकारको सम्पत्ति रहेको र यसको अब पश्चात् सम्पूर्ण रेखदेख जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा गर्ने बताए । उनले सो विवादित पोखरीमा कुनै समुदायले कुनै किसिमको संरचना निर्माण गर्न नपाउने जानकारी दिए । मेयर साहले सो पोखरीलाई जनकपुरधाम उपमहानगरपालिकाले सौन्दर्यीकरण गर्ने बताए ।
Weather Update