Harsamaya
सर्वोच्चका कर्मचारीले लेखेको पत्रको प्रसंग कोट्याउँदै शेखरले भने- ‘अब त बुझ्नुभो सरकार कसरी चलिरहेको छ’
सर्वोच्चका कर्मचारीले लेखेको पत्रको प्रसंग कोट्याउँदै शेखरले भने- ‘अब त बुझ्नुभो सरकार कसरी चलिरहेको छ’ नवलपरासीको कावासोतीस्थित डण्डामा शनिबार काँग्रेस निकट नेपाल थारू संघको जिल्ला अधिवेशन उद्घाटन क्रममा उनले एउटा गभर्नर बनाउन नसक्ने कस्तो सरकार भन्दै प्रश्न गरेका छन् । 
कांग्रेसले सकारात्मक सुझावसहित नीति तथा कार्यक्रमको समर्थन गर्ने
कांग्रेसले सकारात्मक सुझावसहित नीति तथा कार्यक्रमको समर्थन गर्ने उनले भने,‘मुख्यरुपमा हिजो सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो । नीति तथा कार्यक्रममा धेरै कुराहरू समेटिएका छन् । जुन राष्ट्रिय आवश्यकताहरू हुन् । हामीले चाहेका कुराहरू समेटिएर आएको हुनाले यसलाई समर्थन गर्ने, नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावहरू सहित त्यसको पक्षमा बोल्ने र त्यसलाई समर्थन गर्ने भन्ने...
क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ : प्रचण्ड
क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ : प्रचण्ड काठमाडौंको दक्षिणपश्चिम क्षेत्र (किर्तिपुर–थानकोट) आसपास सक्रिय विभिन्न माओवादी पृष्ठभूमिका नेताहरू पुनः माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन् । अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै यो पुनर्मिलनलाई माओवादी आन्दोलनको एकताको दिशामा महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।
एकदलीय र निर्दलीय शासन चाहनेलाई प्रतिस्पर्धामा कडा चुनौती दिनेछौं : माधव नेपाल
एकदलीय र निर्दलीय शासन चाहनेलाई प्रतिस्पर्धामा कडा चुनौती दिनेछौं : माधव नेपाल साथै उनले गणतन्त्र र संविधान जोगाउन समाजवादी मोर्चा अगाडि सारिएको बताए। नेपालले वर्तमान राजनीतिक परिस्थितिमा राजावादी शक्तिहरू पुनः सक्रिय हुन खोजेको बताए ।
एनआरएनए कार्ड छिटै वितरण हुने परराष्ट्रमन्त्री राणाको दाबी 
एनआरएनए कार्ड छिटै वितरण हुने परराष्ट्रमन्त्री राणाको दाबी  परराष्ट्रमन्त्री देउवाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने दायित्व अन्तर्गत एकता महाधिवेशन भएको भन्दै सवै गैरआवासीय नेपालीहरूलाई मिलाएर लैजान पनि शुभकामना दिइन् । उनले नेपालीहरूको एकताले नै देशलाई सहयोग पुग्ने भन्दै विवादलाई सबैले बिर्सेर एकता गर्न आग्रह गरिन् ।
नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस् : प्रधानमन्त्री
नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस् : प्रधानमन्त्री प्रधानमन्त्री ओलीले पछाडि परेको तप्कालाई माथि उठाउने गरी सरकारले काम गरिरहेको जनाउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिक रूपमा सहकार्य, शान्ति सुव्यवस्थाप्रति जिम्मेवार र आम जनताप्रति जबाफदेही भएर नीति तथा कार्यक्रम ल्याएको बताए । समाजमा वञ्चितहरूको पहुँच वृद्धि हुनुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उनले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा...
संविधान कार्यान्वनमा नेपाली प्रेसको भूमिका सराहनीय छ : प्रचण्ड 
संविधान कार्यान्वनमा नेपाली प्रेसको भूमिका सराहनीय छ : प्रचण्ड  यस्तै, उनले विश्व प्रेस स्वतन्त्रता दिवसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा प्रेरणा प्रदान गर्ने विश्वास लिएको पनि बताए ।
नेकपा एमाले संसदीय दलको बैठक बस्दै
नेकपा एमाले संसदीय दलको बैठक बस्दै बैठकमा सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा, संसद्मा एमालेका सांसदको भूमिका र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले सांसदहरूलाई आवश्यक निर्देशन दिनेछन् ।
‘कोशी खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी’
‘कोशी खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी’ अन्य वक्ताहरूमा पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरू हुने बताइएको छ । मानव जाति उत्पत्ति कालदेखि नै आफ्नो अस्तित्व र पहिचानको लागि निरन्तर संघर्षरत छ । पहिचानको राजनीतिले जाति/समुदायबीचको विभेद, उत्पीडन, असमानतालाई न्यायोचित रूपमा हल गर्न सहयोग गर्दछ भन्ने विषयमाथि प्रकाश पार्न गोष्ठीको आयोजना गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले...
कांग्रेस संसदीय दलको बैठक बस्दैं
कांग्रेस संसदीय दलको बैठक बस्दैं केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरे पछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।
विपद् जोखिमको उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री
विपद् जोखिमको उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री शुक्रबार बिहान मनाङमा आयोजित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले हरेक स्थानमा हुने विपद् जोखिमको उद्धार र सीमा सुरक्षाका कारण सशस्त्र प्रहरी अब्बल बन्दै गएको बताएका हुन् ।
जम्बो टोली बोकेर नवलपुर जाँदै शेखर कोइराला
जम्बो टोली बोकेर नवलपुर जाँदै शेखर कोइराला कोइरालालाई थारू झाँकीसहित भव्य स्वागत गर्ने तयारी रहेको नवलपुर काँग्रेस कोषाध्यक्ष राजकुमार थारूले बताए ।  दुई दिने कार्यक्रम भएपनि काँग्रेस संसदीय दलको बैठक भएकाले शनिबार साँझै कोइराला काठमाडौं फर्कने कार्यक्रम तय भएको जिल्ला सभापति महेन्द्रध्वज जिसीले  जानकारी दिए । जिसी शेखरनिकट मानिन्छन् । उनी गण्डकी प्रदेश सरकारको मन्त्रीसमेत बनेका थिए...
Weather Update