कांग्रेस संसदीय दलको बैठक बस्दैं

काठमाडौं - सत्तारूढ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।
संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने छ ।
केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरे पछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।
हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा अब निरन्तर छलफल हुनेछ ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२ ०६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय