Harsamaya
पार्टी प्रवेश गर्नेलाई प्रचण्डले गरे स्वागत
पार्टी प्रवेश गर्नेलाई प्रचण्डले गरे स्वागत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा  विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन्। 
माओवादी नेताहरूको जिम्मेवारी बाँडफाँड तथा हेरफेर गरिदैँ
माओवादी नेताहरूको जिम्मेवारी बाँडफाँड तथा हेरफेर गरिदैँ नेकपा माओवादी केन्द्रले शिर्ष नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने भएको छ । जसका लागि केन्द्रिय पदाधिकारीको बैठक डाकिएको छ, बैठक दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजी निवास खुमलटारमा बस्ने जनाइएको छ ।
संसदका ४ समितिका बैठक बस्दैँ
संसदका ४ समितिका बैठक बस्दैँ संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार ती सवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् । 
बजेटको २० प्रतिशत शिक्षामा लगाउन जरूरी छ: प्रचण्ड
बजेटको २० प्रतिशत शिक्षामा लगाउन जरूरी छ: प्रचण्ड पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बीस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन् । सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले गोरखाको स्वर्ण जयन्ती उद्घाटन गर्दै उनलेले यस्तो धारणा राखेका हुन् ।
पूर्व छापामार गोलेलाई अन्तर्राष्ट्रिय पुरस्कार 
पूर्व छापामार गोलेलाई अन्तर्राष्ट्रिय पुरस्कार  उपाध्यक्ष गोलेका अनुसार यो संस्थाले उनीसहित नेपालका ४ जना व्यक्तिलाई पुरस्कृत गरेको छ । इन्टरनेशनल अवार्ड समिटको अवसर पारेर उनी पुरस्कृत भएकी हुन् । 
माघ १० गतेबाट सहिद सप्ताह सुरु
माघ १० गतेबाट सहिद सप्ताह सुरु यस्तै माघ १६ गते शान्ति बाटिकाबाट प्रभात फेरी गर्दै लैनचौरमा पुगेर सहिद स्तम्भमा सभा हुनेछ । त्यस अवसरमा प्रधानमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिहरू स्मृति सभाका लागि भेला हुनेछन् ।
सुदूरपश्चिम प्रदेशसभाले बनायो ६७ कानुन 
सुदूरपश्चिम प्रदेशसभाले बनायो ६७ कानुन  पहिलो प्रदेशसभाले प्रदेशमा स्थिर सरकार दिन सकेको थियो । विसं २०७९ पछिको दोस्रो प्रदेशसभामा भने पटकपटक सरकारको नेतृत्व परिवर्तन भइसकेको छ । सरकारले प्रदेशसभालाई ‘विजनेश’ दिन नसक्दा कानुन बन्न नसकिरहेको टिप्पणी भइरहेको छ ।
पूर्वमुख्यमन्त्री थापालाई कुटपिट गर्नेमाथि कारबाही हुन्छ : गृहमन्त्री लेखक 
पूर्वमुख्यमन्त्री थापालाई कुटपिट गर्नेमाथि कारबाही हुन्छ : गृहमन्त्री लेखक  गृहमन्त्री लेखकले मुलुकमा आर्थिक र व्यावसायिक चलायमान गर्न, विदेशी लगानी भित्र्याउन, सुशासन र पारदर्शिता कायम राख्न, प्रशासन र सार्वजनिक सेवालाई चुस्त एवं दुरुस्त बनाउन सरकारले केही अध्यादेश ल्याएको स्पष्ट पारे । 
 इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता गर्दै परराष्ट्रमन्त्रीले भनिन् -विपीनको रिहाइको लागि पहल गरिदिनुस्
 इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता गर्दै परराष्ट्रमन्त्रीले भनिन् -विपीनको रिहाइको लागि पहल गरिदिनुस् फोनवार्ताका क्रममा मन्त्री डा राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्टि सरकारलाई धन्यवाद दिएकी थिइन् । त्यसैगरी इजिप्टका विदेशमन्त्री डा अब्देल अतिले विपीनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएका थिए ।  
भ्रष्टहरूलाई संरक्षण गर्ने र बचाउने काममा सरकार लाग्यो - महासचिव गुरुङ
भ्रष्टहरूलाई संरक्षण गर्ने र बचाउने काममा सरकार लाग्यो - महासचिव गुरुङ उनले अहिले संसद नबोलाएर अध्यादेश ल्याउनुपर्ने कुनै कारण नभएको भन्दै कुनै पनि बहानामा सदन छल्ने कुरा स्वीकार्य नहुने बताए । उनले सदनमा विचाराधिन अवस्थामा रहेको विधेयकका बारेमा सरकारले अध्यादेश ल्याउन पाउँछ की पाउँदैन भन्दै प्रश्न गरे । महासिचव गुरुङले गिरीबन्धु टि—स्टेटको जग्गा प्रकरणबारे प्रश्न उठिरहेको बेलामा ल्याइएको भूमिसम्बन्धी अध्यादेशले सरकारको...
आज मन्त्रिपरिषद् बैठक बस्दै
आज मन्त्रिपरिषद् बैठक बस्दै आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
 गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
 गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने भाषा आयोग काठमाडौँले प्रदेशगत सरकारी कामकाजको भाषा निर्धारणका आधारहरू पूरा गर्ने अवस्थामा रहेका मगर र गुरुङ भाषालाई प्रदेशका सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न सिफारिस गरेको मन्त्री थापाले बताए । 
Weather Update