Harsamaya
प्रधानमन्त्रीले दिएको राजधानी कब्जाको निर्देशनले आगोमा घ्यु हाल्ने काम भयो - डा. शेखर 
प्रधानमन्त्रीले दिएको राजधानी कब्जाको निर्देशनले आगोमा घ्यु हाल्ने काम भयो - डा. शेखर  नेपाल प्रेस युनियन पाँचथरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने, ‘राजधानी कब्जा गर्न कार्यकर्तालाई निर्देशन दिनु प्रधानमन्त्रीको गैरजिम्मेवारीपनको पराकाष्ठा हो। उहाँको अभिव्यक्ति प्रतिगामी शक्तिका लागि मलजल बनेको छ।’
गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय (भिडियोसहित)
गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय (भिडियोसहित) साथै उनले, पार्टीका तर्फबाट मात्रै नभइ, स्थानीय तहका पालिकाहरूका तर्फबाट पनि गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने बताए ।  पालिका स्तरमै विविध सांस्कृतिक तथा राजनीतिक कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको पोखरेलले बताए ।
नेपालको ऐन र कानुनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न दिदैन : श्रममन्त्री भण्डारी
नेपालको ऐन र कानुनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न दिदैन : श्रममन्त्री भण्डारी श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपालको ऐन र कानूनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न नदिने भन्दै मलेसियामा सिण्डिकेट भन्ने कुरा गलत रहेको बताएका छन् ।
रास्वपाले जेठ १३ गते बस्ने संसद बैठक अवरुद्ध गर्ने संकेत (भिडियोसहित)
रास्वपाले जेठ १३ गते बस्ने संसद बैठक अवरुद्ध गर्ने संकेत (भिडियोसहित) रास्वपाका कार्यवाहक प्रवक्ता मनिष सुमनले सर्वोच्चको आदेशमा केही त्रुटिहरू भेटेको भन्दै त्यसको सार्वजनिक रूपमा बहस गर्ने बताए ।  बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको सवालमा पनि छलफल भएको बताए । 
क्रियाशिल सदस्यता टुङ्गाउन कांग्रेस पदाधिकारी बैठक बस्ने
क्रियाशिल सदस्यता टुङ्गाउन कांग्रेस पदाधिकारी बैठक बस्ने  सोमबार बिहान ९ बजे बूढानीलकण्ठसित देउवा निवासमा सो बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरूलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने
एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरूलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने आइतबार ललितपुरको गोदावरीमा बिहान ११ बजे हुन लागेको उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ । भेला भोलिसम्म चल्नेछ ।
एमाले बागमती प्रदेश वडाध्यक्षहरूको भेला प्रधानमन्त्रीले उद्घाटन गर्दै
एमाले बागमती प्रदेश वडाध्यक्षहरूको भेला प्रधानमन्त्रीले उद्घाटन गर्दै नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आजदेखि सुरु हुँदैछ ।
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै आइतबार दिउँसो १ बजे बस्ने गरी उक्त बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
रास्वपा केन्द्रीय समिति बैठक बस्दै 
रास्वपा केन्द्रीय समिति बैठक बस्दै  बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले दिएको आदेश, पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसामा जानेहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको चर्चालगायत विषयमा छलफल हुनेछ । 
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै आज बिहान ११ बजे बस्ने समितिको बैठकमा   विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
नेकपा एमालेको सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक बस्दै बैठकमा सरकारले जेठ १५ गते संसदमा पेस गर्ने आगामी आर्थिक वर्ष २०८२,८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एवं साङ्गठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
देश बिग्रिन नदिन जेठ १५को आन्दोलनमा सबैले सहभागी हुनुपर्छ : अध्यक्ष लिङ्देन (भिडियोसहित)
देश बिग्रिन नदिन जेठ १५को आन्दोलनमा सबैले सहभागी हुनुपर्छ : अध्यक्ष लिङ्देन (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई बिग्रिन नदिनको लागि र भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा सहभागी हुनुपर्ने बताएका छन् ।
Weather Update