प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट को को पुरस्कृत भए ? (सूचीसहित)
बुधबार, फागुन ७, २०८१
पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ । नव प्रवर्तन क्षेत्रका प्रतिभावान् नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्र चौरजहारी नगर समितिका अध्यक्षले दिए राजीनामा (राजीनामा पत्रसहित)
बुधबार, फागुन ७, २०८१
नगर समितिमा मनोनीतको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि बढेको, निर्वाचन आयोगमा उजुरी दिएको र सामाजिक सञ्जालहरूमा समेत नकारात्मक टीकाटिप्पणी गरेकोले राजीनामा दिएको आज उनीहरूले दिएको राजीनामा पत्रमा उल्लेख छ ।
कांग्रेसका वरिष्ठ नेता कोइराला कर्णाली प्रदेश जाँदै
बुधबार, फागुन ७, २०८१
कोइरालाले फागुन ८ गते बिहान १० बजे नेपाली कांग्रेस पार्टी कार्यालय सुर्खेतमा कार्यकर्ता भेटघाट गर्ने छन् । त्यस्तै ११ गते नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय केन्द्रीय विभागले आयोजना गरेको कार्यक्रमलाई कोइरालाले सम्बोधन गर्ने छन् ।
जनताको अवस्था बदल्न एकताबद्ध प्रयास गरौँ : अध्यक्ष दाहाल
बुधबार, फागुन ७, २०८१
पूर्वप्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डामार्फत बदलिएको प्रजातन्त्र दिवसले देशका चुनौती छिचोल्दै नवीनतम् सम्भावना प्राप्त गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् । उनले प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्ने सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाप्रति उच्च सम्मान व्यक्त गरेका छन्...
देशभर आज प्रजातन्त्र दिवस मनाइँदै
बुधबार, फागुन ७, २०८१
प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ ।
कांग्रेसले फागुन ९ गतेदेखि प्रदेशस्तरीय प्रचार अभियान थाल्ने
मंगलबार, फागुन ६, २०८१
राष्ट्रिय प्रचार अभियानमा केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, प्रदेश सभाका सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी लगायतको उपस्थिति हुने सचिव झाले जानकारी दिए । अभियानका क्रममा दुई वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।
अमेरिकाले रोक्यो एमसीसीको भुक्तानी
मंगलबार, फागुन ६, २०८१
अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले गत २०८१ फागुन २ गतेको इ–मेल पत्रमार्फत् अर्को निर्णय नहुन्जेल ९० दिनसम्मको भुक्तानी रोकिएको जानकारी अर्थ मन्त्रालयलाई दिएको छ ।
परराष्ट्र मन्त्रीले भनिन्, दुई जना प्रहरी अधिकृत उडिसा पुगिसके
मंगलबार, फागुन ६, २०८१
विश्वविद्यालय पुगेका दुई जना अधिकारीलाई घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टेलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएको पनि बताएकी छिन्।
केआइआइटीमा अध्ययनरत विद्यार्थी लम्सालको मृत्युका बारेमा निरन्तर ‘फलोअप’मा छौँः परराष्ट्रमन्त्री राणा
मंगलबार, फागुन ६, २०८१
यसैगरी, सो घटना भएको जानकारी पाउनासाथ परराष्ट्र मन्त्रालयको हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छन् भने नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने ‘स्टाफ’लाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचनामार्फत गराएको उनले स्पष्ट गरेकी छिन् ।
प्रधानमन्त्रीसँगको सवाल जवाफमा कुरूप चित्र देखेर दुनियाँ हाँस्यो : सुदन किराती
मंगलबार, फागुन ६, २०८१
किरातीले आज मुलुकलाई उच्च नैतिकता देखाउने नेतृत्वको आवश्यकता रहेको बताए । ‘आज मुलुकलाई अहंकार र अराजकता होइन, धैर्यता, संयमता र उच्च नैतिकताको आवश्यकता परेको छ,’ उनले भनेका छन्। किरातीले सोमबार भारतको उडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे संसदमा बोल्न नपाएको, तर आज किन बोल्न दिइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे...
संसद छलेर अध्यादेश ल्याउने सरकारको कामले लोकतन्त्र अप्ठेरोमा - डा. शेखर
मंगलबार, फागुन ६, २०८१
उनले कांग्रेसका सरकारका बाहिर रहेका नेताहरूले सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता देखिएको बताए । कोइरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्दै परिमार्जन गरेरमात्रै अघि बढाउनुपर्ने धारणा राखे ।
प्रकृति लम्साल घटनाले प्रतिनिधिसभामा आक्रोश, सत्य तथ्य छानबिनको माग
मंगलबार, फागुन ६, २०८१
एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले प्रकृति लम्सालको घटनाले स्तब्ध भएको बताए । उनले यो घटनामा परराष्ट्र मन्त्री आरजु राणा देउवाको स्टाटस र गृहमन्त्री रमेश लेखकको जबाफ आए पनि यो विषयले नेपालको स्वाभिमान गुमेको बताए । ‘४० किमि टाढा लगेर नेपाली विद्यार्थीलाई छाडियो । मोबाइल लुटियो । नेपालको स्वाभिमानमाथि प्रश्न गरियो...
सभामुखले ‘सुमना श्रेष्ठ’ ‘सुमना श्रेष्ठ’ भनिरहे तर सुमना भने संसदमा देखिइनन्
मंगलबार, फागुन ६, २०८१
सभामुख घिमिरेले ‘माननीय सुमना श्रेष्ठ’ भने तीन तीन पटक उच्चारण गर्दा पनि सांसद श्रेष्ठले बोल्ने समयमा उपस्थित नभए पछि सभामुख घिमिरेले अन्य सांसदलाई पालो दिएका थिए ।
साताको लोकप्रिय

