Harsamaya
वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन : मन्त्री भण्डारी
वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन : मन्त्री भण्डारी उनले भने,‘अब सोच्ने भनेको दश वर्षमा दश लाख जनशक्ति तयार गर्ने मात्र होइन । दश वर्षमा वैदेशिक रोजगारमा गएका नेपालीले सिकेका सीप, श्रम र पुँजीलाई मुलुकमा ल्याएर कसरी विकास निर्माण गर्ने भन्ने कुरा सबैभन्दा पहिलो प्राथमिकता हो । जाने मान्छे जाँदै गर्छन तर फर्केर आएका मानिसलाई नफर्कने वातावरण तयार गर्न...
सरकारलाई बदनाम गर्ने र झूटलाई फैलाउनेहरू सक्रिय भएका छन् : ओली
सरकारलाई बदनाम गर्ने र झूटलाई फैलाउनेहरू सक्रिय भएका छन् : ओली मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनमा उनले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरू यस कुरालाई सफल पार्न नदिनको लागि परेको बताए । 
संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै
संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै आज प्रतिनिधि सभा अन्तरगतका तीन समितिको बैठक बस्ने भएको छ ।
‘सरकारले दुई तिहाई बहुमतको दम्भमा कुलमानलाई हटाउने गलत निर्णय गरेको छ’
‘सरकारले दुई तिहाई बहुमतको दम्भमा कुलमानलाई हटाउने गलत निर्णय गरेको छ’ यस्तै, प्राधिकरणको बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेकै कारणले कुलमान घिसिङलाई सरकारले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको पनि उनको भनाई थियो ।
 कुलमानलाई हटाउनु सरकारको कुशासनको निरन्तरताको कडी- डा. शेखर 
 कुलमानलाई हटाउनु सरकारको कुशासनको निरन्तरताको कडी- डा. शेखर  उनले सामाजिक संजालमा मंगलबार लेख्दै कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि सरकारले कहिल्यै गर्न नसक्ने बताए । उनले यसको स्वामित्व नेपाली काँग्रेसले लिन नहुने बताए । 
सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु : बालेन
सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु : बालेन सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि सरकारको दम्भले तलब नपाएको भन्दै एक हप्ताभित्र नदिए राम्रो नहुने चेतावनी दिएका हुन्।
ज्ञानेन्द्र शाहीको आरोप- ‘कुलमानसँग प्रचण्डले टिआरसी साटे’
ज्ञानेन्द्र शाहीको आरोप- ‘कुलमानसँग प्रचण्डले टिआरसी साटे’ मन्त्रिपरिषद बैठक अघि प्रचण्डसहित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शिर्ष ७ जनाको बैठक बसेको थियो । जसले संक्रमणकालिन न्याय सबन्धी बिबाद टुंग्याउनका लागि ‘सर्च कमिटी’ बनाउने सहमति गर्दै नयाँ सिफारिस समिति तत्काल बनाएर प्रकिया अघि बढाउने निर्णय गरेको थियो ।
प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत
प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको निवर्तमान अध्यक्ष बस्नेतले जानकारी दिए । उनले केन्द्रीय समितिका अन्य सदस्य पनि सर्वसम्मत भएको भन्दै नामावली घोषणा गरेका छन्  । 
काँग्रेसका जनप्रतिनिधिको राम्रा कामको प्रचार गर्न महामन्त्री थापाको निर्देशन 
काँग्रेसका जनप्रतिनिधिको राम्रा कामको प्रचार गर्न महामन्त्री थापाको निर्देशन  संविधान भित्र रहेर जनताको अपेक्षा पुरा गर्न सकिने बताउँदै उनले सुशासनको प्रत्याभुति दिलाउन सरकार अग्रसर हुनुपर्ने धारणा राखे । काँग्रेसकै कारण संघीयता र गणतन्त्र आएको स्मरण गराउँदै गणतन्त्रको पक्षमा बोल्दा आफूले राजद्रोहको मुद्दा लागेको अनुभव सुनाए । 
अपांग संघको समानान्तर समिति घोषणा: विकास थापा अध्यक्ष (कार्यसमितिको सूचीसहित)
अपांग संघको समानान्तर समिति घोषणा: विकास थापा अध्यक्ष (कार्यसमितिको सूचीसहित) संघको प्रथम अधिवेशन विवादित बनेपछि अध्यक्षका उम्मेदवार विकास थापा र कल्पना खड्काको समूहले समानान्तर समिति घोषणा गरेको हो । 
द्वन्द्वका मुद्दा टुंग्याउन ‘सर्च कमिटी’ गठन गरिने
द्वन्द्वका मुद्दा टुंग्याउन ‘सर्च कमिटी’ गठन गरिने यसैगरी, बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले बैठक पछि भने, ‘आज संक्रमणकालीन न्यायको विषय अगाडी बढाउन दुबै आयोग गठन गर्न सिफारिस समिति गठन गर्ने नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच सहमति भएको छ। अब सरकारले चाडै सिफारिस समिति गठन गर्नेछ।’
प्रेस चौतारीको अध्यक्षको उम्मेदवारी शुल्क ३५ हजार 
प्रेस चौतारीको अध्यक्षको उम्मेदवारी शुल्क ३५ हजार  निर्वाचन परिणाम अपराह्न साढे ४ बजे घोषणा गरिने कार्यतालिका छ। निर्वाचनको कार्यक्रम विराटनगरको होटल मनास्लुमा राखिएको छ। 
Weather Update