Harsamaya
यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू (भिडियोसहित)
यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू (भिडियोसहित) २०६३ अन्तर्गत बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने र सेवाप्रदायक पूर्वाधारको सञ्चालन, व्यवस्थापन र मर्मत सेवा खरिद गर्ने सम्बन्धी निर्देशिका,
कोशीमा भण्डारीको पक्षमा बोल्न प्रतिबन्ध
कोशीमा भण्डारीको पक्षमा बोल्न प्रतिबन्ध जिल्लाका बैठकहरुमा साउन ६ गते सकिएको केन्द्रीय कमिटीको बैठकका निर्णय र त्यसपछि जारी भएको अन्तरपार्टी निर्देशन १२ सँग नबाझिने गरी छलफल गरिने छ । 
म सभापति रेसमा छैन - सहमहामन्त्री परियार
म सभापति रेसमा छैन - सहमहामन्त्री परियार नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कही अनलाइनमा प्रकाशित आफू राज्यव्यवस्था समितिको सभापति बन्ने दाबीलाई असत्य र आधारहीन भन्दै कडा आपत्ति जनाएका छन्।
आज संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्दैँ
आज संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्दैँ संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्ने भएको छ ।
आज प्रतिनिधि सभाको बैठक बस्दैँ, यस्ता छन् कार्यसूची
आज प्रतिनिधि सभाको बैठक बस्दैँ, यस्ता छन् कार्यसूची संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ ।
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ : प्रधानमन्त्री 
रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ : प्रधानमन्त्री  संसद्, सरकार, न्यायालय लगायत आफ्नो काम गर्नु पर्ने लोकतान्त्रिक प्रणालीका सबैजसो अंगहरुलाई पेशेवर ‘मास म्यानुपुलेसन’ को आक्रमणबाट बचाउनु पर्ने उनले बताए । 
रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र
रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र बुधबार साउन २८ गतेबाट लागू हुने गरी उनले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन् । 
कैलाली कारागार घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन (भिडियोसहित)
कैलाली कारागार घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन (भिडियोसहित) कानुन समितिले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । 
संसद भवनलाई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छः प्रधानमन्त्री
संसद भवनलाई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छः प्रधानमन्त्री उनले जनताले सहकारीमा गरेको वचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको भन्दै अदालतले पुर्पक्षका लागि थुनामा पठाएका व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने भाष्य गलत रहेको बताए । 
राप्रपा युवा संगठनको अधिवेशनमा हात हालाहाल,  ज्योति लामाको अध्यक्षतामा समानान्तर समिति गठन
राप्रपा युवा संगठनको अधिवेशनमा हात हालाहाल, ज्योति लामाको अध्यक्षतामा समानान्तर समिति गठन आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएपछि राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका हुन् ।
गल्ती नगरेको भए जस्तोसुकै छानबिन आयोग बनाएपनि फरक पर्दैन : सांसद सिंह 
गल्ती नगरेको भए जस्तोसुकै छानबिन आयोग बनाएपनि फरक पर्दैन : सांसद सिंह  उनले  बदमासी गर्नेले सजाय पाउने भन्दै उच्च स्तरको छानबिन समिति गठन गर्न आग्रह गरे ।
Weather Update