Harsamaya
न्युज २४ ले राजनीति प्रतिशोधको रूपमा समाचार सम्प्रेषण गर्‍यो : अध्यक्ष शेर्पा
न्युज २४ ले राजनीति प्रतिशोधको रूपमा समाचार सम्प्रेषण गर्‍यो : अध्यक्ष शेर्पा उनले पत्रकारलाई वास्तविकता बुझेर समाचार सम्प्रेषण गर्नसमेत आग्रह गरेका छन् । गाउँपालिकाको प्रशासकीय भवन बनाउन लिइएको जग्गा विभन्न दलहरूसहित बनेको समित अन्तर्गत नै रहेको शेर्पाले स्पष्ट पारेका छन् । 
स्विइमिङ पुलमा डुब्दा बालकको ज्यान गयो
स्विइमिङ पुलमा डुब्दा बालकको ज्यान गयो प्रहरीका अनुसार सार्वजनिक स्थानमा रहेको स्वीइमिङ पुलमा डुबेर बेहोस भएका उनको उपचारका लागि सदाबहार अस्पताल खाडीचौरमा लगिएको थियो । उनको उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको थिए । 
सिन्धुपाल्चोकका स्थानीय तहहरूले संघीय अनुदान बापत कति पाउँछन् ?
सिन्धुपाल्चोकका स्थानीय तहहरूले संघीय अनुदान बापत कति पाउँछन् ? सिन्धुपाल्चोक जिल्लाका १२ पालिकाले आगामि आर्थिक वर्ष संघीय अनुदान बापत कुल १ अर्ब ४८ करोड ४० लाख पाउने भएका छन् ।
तीन हजार आठ सय मिटरको उचाइमा योग साधना (फोटो फिचर)
तीन हजार आठ सय मिटरको उचाइमा योग साधना (फोटो फिचर) धार्मिक एवम पर्यटकीय रूपमा चर्चित आमा याङ्ग्रीको चुचुरोमा मगलबार फरक खालको दृश्यले सबैको ध्यान खिचेको थियो ।
म्याग्दीमा जिप अनियन्त्रित भई दुर्घटना: एकको मृत्यु, ४ घाइते
म्याग्दीमा जिप अनियन्त्रित भई दुर्घटना: एकको मृत्यु, ४ घाइते मालिका गाउँपालिका–४,महभिर सुङ्रेपानीमा बुधबार बिहान ग १ ज ५६१२ नम्बर बोलेरो जिप दुर्घटना हुँदा सोही वडाको च्युरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमै मृत्यु हो ।
दाङमा तीन महिनादेखि हवाइ सेवा बन्द 
दाङमा तीन महिनादेखि हवाइ सेवा बन्द  दाङमा तीन महिनादेखि हवाइ सेवा बन्द रहेको छ । जिल्लाको एक मात्र टरिगाउँ विमानस्थलमा विमान आउन छाडेसँगै हवाइ सेवा बन्द भएको हो ।
बेलायती र सिङ्गापुरे सेना सपना अब घरबाटै पुरा हुन्छ 
बेलायती र सिङ्गापुरे सेना सपना अब घरबाटै पुरा हुन्छ  बेलायती र सिङ्गापुरे सेनामा भर्ती हुन चाहने युवाका लागि अब टाढासम्म जानुपर्ने बाध्यता हट्ने भएको छ।
विदेशी भुमिमा चिरनिद्रा: तिलमायाको बाकसमा फर्किएका सपनाहरू
विदेशी भुमिमा चिरनिद्रा: तिलमायाको बाकसमा फर्किएका सपनाहरू तर, तिलमायाले कल्पना गरेभन्दा बेग्लै नियति पर्खिरहेको थियो। गएको वैशाख २६ गते मातातीर्थ औँसीको दिन, जब उनले आमा धनमायासँग फोनमा कुरा गरिन्, कसलाई थाहा थियो त्यो अन्तिम संवाद हुनेछ भनेर? केही दिनपछि अप्रत्याशित रूपमा परिवारले एउटा हृदयविदारक खबर सुने –‘तिलमायाको हत्या भयो।’
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु दुर्घटनामा परेर गम्भीर घाइते भएका जयसवाललाई तत्काल उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
मधेश प्रदेश सरकार एसइईमा सहभागी नहुने
मधेश प्रदेश सरकार एसइईमा सहभागी नहुने आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका प्रहरी प्रमुख एवं जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको रोहबरमा गोला प्रथाबाट केन्द्राध्यक्ष तोक्नुपर्ने निर्णय भएको थियो तर विभिन्न शिक्षक संघ/संघठनले यसमा विरोध जनाएका थिए। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने परीक्षा छनोट समितिको बैठकले गोलाप्रथाबाट नभई आफूखुसी केन्द्राध्यक्ष तोक्ने परिपाटी कायमै भएकाले...
अनेरास्ववियुका जिल्ला अध्यक्ष रविन वाइवले भने - फर्जी मत हाल्ने निर्वाचनमा हामी भाग लिदैनौं
अनेरास्ववियुका जिल्ला अध्यक्ष रविन वाइवले भने - फर्जी मत हाल्ने निर्वाचनमा हामी भाग लिदैनौं ३७१ जना मतदाता रहेको चौतारा बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट सुशील लोप्चन सभापतिका उम्मेदवार छन् । लोप्चनलाई नेविसंघले साथ दिएको छ भने अखिल क्रान्तिकारीबाट अमृत श्रेष्ठ सभापतिको उम्मेदवार बन्दा उनलाई एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको साथ दिएको  छ।
मोरङमा आगलागीमा परी बालिकाको मृत्यु
मोरङमा आगलागीमा परी बालिकाको मृत्यु आगलागी विद्युत् चुहावटका कारण भएको प्रहरीले जनाएको छ ।
Weather Update