Harsamaya
रौतहटका ६ वटा अस्पताल बन्द
रौतहटका ६ वटा अस्पताल बन्द स्थानीय सरकारबाट अस्थायी अनुमति लिएर सञ्चालित चन्द्रपुर नगरपालिकाभित्रका निजी तथा सामुदायिक स्वास्थ्य संस्था बन्द गरिएको छ। 
भक्तपुरमा १०८ फिट अग्लो महादेवको मूर्ति बनाइँदै
भक्तपुरमा १०८ फिट अग्लो महादेवको मूर्ति बनाइँदै भक्तपुरको चाँगुनारायणमा नेपालकै सबैभन्दा अग्लो बसेको १०८ फिटको कल्पेश्वर महादेव मूर्ति निर्माण गरी प्रतिष्ठापन गरिने भएको छ।
हुम्लाका तीन स्वास्थ्य चौकी उत्कृष्ट
हुम्लाका तीन स्वास्थ्य चौकी उत्कृष्ट सात वटा गाउँपालिकाका स्वास्थ्य चौकीको प्रगति विवरणमा सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ।
ललितपुरका केही क्षेत्रमा आज २ घण्टा बिजुली कटौती, प्राधिकरणको सूचना
ललितपुरका केही क्षेत्रमा आज २ घण्टा बिजुली कटौती, प्राधिकरणको सूचना नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज दिउँसो १२ देखि २ बजेसम्म बिजुली कटौती गर्ने जनाएको छ।
मेलम्ची पुनर्निर्माणमा प्रदेश सरकारको प्रतिबद्धता: ‘विकासमा कुनै कञ्जुस्याई हुँदैन’
मेलम्ची पुनर्निर्माणमा प्रदेश सरकारको प्रतिबद्धता: ‘विकासमा कुनै कञ्जुस्याई हुँदैन’ बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले बाढिले क्षतिग्रस्त मेलम्ची क्षेत्रकाे विकासमा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने बताएका छन्।
तनहुँ विषालु च्याउ प्रकरण: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
तनहुँ विषालु च्याउ प्रकरण: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी भएका थिए । बिरामी भएकामध्ये आठ जना प्रदेश अस्पताल दमौलीमा उपचार पश्चात घर फर्किएका छन् । जिल्लाको म्याग्दे–६ सर्वलाङबाट बारीमा उम्रिएको च्याउ व्यास नगरपालिका–६ शान्तिटोल निवासी ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा ल्याइ पकाएर खाँदा उनीहरू बिरामी भएका हुन् ।  
रौतहटमा एसइई परीक्षामा सहभागीबाट ४२४ मोबाइल बरामद
रौतहटमा एसइई परीक्षामा सहभागीबाट ४२४ मोबाइल बरामद यसैगरी, मौलापुर नगरपालिका-५ स्थित श्री लक्ष्मिनिया मावि, मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्‍याउने कार्यमा संलग्न एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनाको प्रहरीले नाम खुलाएको छैन ।
माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गयो: प्रचण्ड
माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गयो: प्रचण्ड ‘गत उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर मात्र होइन, उनीहरूले आपसमा चुनाव चिन्ह साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौं,’ उनले भने,  ‘अहिले स्ववियु निर्वाचनमा आउँदा पनि कांग्रेस र एमालेसमर्थित विद्यार्थी संगठनहरु मिलेर चुनाव लड्दा पनि माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद नतिजा निकालेको छ, कयौं...
दलित परिवारलाई पालिका अध्यक्षले उठीबास लगाए, महायज्ञस्थल ‘पवित्र’ बनाउन माटोसमेत फालियो
दलित परिवारलाई पालिका अध्यक्षले उठीबास लगाए, महायज्ञस्थल ‘पवित्र’ बनाउन माटोसमेत फालियो आयोजकले मलिकको घर मात्र भत्काएनन् अछुतले छोएको माटो भनेर घर रहेको स्थानको समेत दुई फिट माटो खनेर खोलामा फालिएको छ।
मालपोत कार्यालय भरतपुरमा ‘रातो स्टिकर’
मालपोत कार्यालय भरतपुरमा ‘रातो स्टिकर’ कार्यालयमा ४२ जना कर्मचारी छन् । यहाँबाट चालु आर्थिक वर्षको फागुन मसान्तसम्म रु ८७ करोड ७९ लाख ९० हजार राजस्व सङ्कलन भइसकेको प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार यस अवधिमा २१ हजार पाँच सय एक जनाले सेवा लिइसकेका छन् ।
रुपन्देहीमा एसइई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ
रुपन्देहीमा एसइई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु-संस्कृत माध्यमिक विद्यालयका एक विद्यार्थीको परीक्षा दिनका लागि आएको पाइएको प्राचार्य रायमाझीले बताए । 
न्युज २४ ले राजनीति प्रतिशोधको रूपमा समाचार सम्प्रेषण गर्‍यो : अध्यक्ष शेर्पा
न्युज २४ ले राजनीति प्रतिशोधको रूपमा समाचार सम्प्रेषण गर्‍यो : अध्यक्ष शेर्पा उनले पत्रकारलाई वास्तविकता बुझेर समाचार सम्प्रेषण गर्नसमेत आग्रह गरेका छन् । गाउँपालिकाको प्रशासकीय भवन बनाउन लिइएको जग्गा विभन्न दलहरूसहित बनेको समित अन्तर्गत नै रहेको शेर्पाले स्पष्ट पारेका छन् । 
Weather Update