कोदारी–इको पहिरो नियन्त्रण गरी भदौ १५ भित्र सडक सुचारु गर्ने सहमती
बिहीबार, साउन २९, २०८२
अरनिको लोकमार्ग अन्तरगत भोटेकोशी गाउँपालिका २ स्थित इको क्षेत्रमा अबरुद्ध सडक भदौ १५ भित्र सुचारु गर्ने सहमती भएको छ।
ब्राउनसुगर सहित बर्दियाका पुर्ण बहादुर पक्राउ
बिहीबार, साउन २९, २०८२
अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरले कालीमाटी र कुलेश्वर क्षेत्रका पुलमा चलायो डोजर
बिहीबार, साउन २९, २०८२
त्यस्तै काठमाडौ महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य नविन नकर्मीले आफ्नो प्रयोजनको लागि मात्र पुल बनाएको तर त्यसले सबैलाई समस्या गराएकाले पुल भत्काइएको बताए । उनले स्थानीयहरुको गुनासोकै आधारमा पुल भत्काइएको समेत बताए ।
भोलि जनकपुरधाम जाँदै प्रधानमन्त्री ओली
बिहीबार, साउन २९, २०८२
मन्त्रालयअन्तर्गत सो भवनको निर्माण कार्य समयमै सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यस अघि प्रदेश प्रहरी भवन भाडामा लिइएको भवनमा रहेको थियो ।
मुगुमा बालविवाह कायमै
बिहीबार, साउन २९, २०८२
जिल्ला अस्पताल मुगु नर्सिङ अधिकृत यमुना केसीका अनुसार पछिल्ला वर्षहरुमा स्वास्थ्य संस्थामा किशोरीहरु वा आमाहरु सुत्केरी हुने र गर्भपतन गराउनेको संख्या सबैभन्दा बढी २० वर्ष मुनि उमेरका रहेका छन् ।
अनुमति नलिएका स्वास्थ्य संस्थालाई अनुमति लिन बागमती प्रदेशको ३५ दिने सूचना
बुधबार, साउन २८, २०८२
बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले हाल सञ्चालनमा रहेका तथा अनुमति नलिएका संस्थाहरूलाई अनुमति लिन ३५ दिने सूचना जारी गरेको हो ।
बागमती प्रदेश सभा अब नयाँ भवनमा
बुधबार, साउन २८, २०८२
प्रदेशसभा भवन १२ करोड २९ लाख लागतमा तयार भएको हो । उक्त भवन तयार नहुँदा क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा प्रदेशसभा सचिवालय स्थापना गरिएको थियो ।
त्रिशुली अस्पतालबाट रिफरमात्रै हुन्छ भन्नु ‘मिथक’ जस्तो लाग्छ - डा. राजेन्द्र लामा
बुधबार, साउन २८, २०८२
नुवाकोटमा रहेको त्रिशुली अस्पताल नुवाकोट, रसुवा र धादिङका जनताहरूका लागि मन्दिर जस्तै हो। जहाँ उनीहरु जीवनबाट हारेर पुग्छन् र जीवन पाएर खुशी हुँदै फर्किन्छन् । नेपाल विद्युत प्राधिकरणका कर्मचारीको स्वास्थ्य उपचारका लागि २०१० मा खुलेको अस्पतालले अहिले तीन जिल्लाका जनताहरूलाई सेवा दिइरहेको छ। १५ शैयाबाट सुरु भएको अस्पतालले ५० शैया...
एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवद्र्धन (भिडियोसहित)
मंगलबार, साउन २७, २०८२
एनसेल फाउन्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को नेपाल शाखा आइकम नेपालले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको “संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवद्र्धन” नामक एक वर्षे परियोजना सम्पन्न भएको छ ।
कर्मचारी खटनपटनमा गृहको कडाईः शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी
मंगलबार, साउन २७, २०८२
गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरिएको छ । गृहसचिव स्तरको निर्णयबाट एक शाखा अधिकृत र एक जना नायब सुब्बाको गैलकट्टी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
इन्द्रबहादुर बानियाँले पाए विश्वासको मत
मंगलबार, साउन २७, २०८२
कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई कांग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका छन् । आज प्रदेश सभामा ९२ सांसद उपस्थित थिए ।
गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाको संभावना छ : मुख्यमन्त्री
मंगलबार, साउन २७, २०८२
मधेश प्रदेश सरकार औद्योगिक क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको र उद्योगपतिहरूलाई यस क्षेत्रमा लगानी गर्न निरन्तर आग्रह गरिरहेको मुख्यमन्त्री सिंहले स्पष्ट पारे ।
डेंगी नियन्त्रण गर्न ललितपुर महानगरको नगरवासीलाई आव्हान, प्लाष्टिकको कप प्रयोगमा प्रतिबन्ध
सोमबार, साउन २६, २०८२
ललितपुर महानगरले डेंगीको प्रकोप नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिन र सफा राख्न नगरवासीलाई आव्हान गरेको छ ।
साताको लोकप्रिय

