गण्डकी प्रदेशमा आठ सय ११ जनामा डेङ्गु सङ्क्रमण
आइतबार, भदौ १, २०८२
पोखरामा हालसम्म चार सय ३२ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका थिए । डेङ्गु सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो ।
जाजरकोटको रौलाखेत खोलाले सतर्कता तह नाघ्यो, सतर्कता अपनाउन आग्रह
आइतबार, भदौ १, २०८२
जल तथा मौसम विज्ञान विभागले जाजरकोटस्थित नलगाड रौलाखेत जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ ।
बागमती प्रदेश राष्ट्रिय वन विधेयकको संशोधनबारे सुझाव संकलन
आइतबार, भदौ १, २०८२
बागमती प्रदेश राष्ट्रिय वन विधेयकको संशोधनबारे सुझाव संकलन गर्न हेटौँडामा मानव अधिकारकर्मी र पत्रकारबीच छलफल भएको छ ।
कृष्ण जन्मअष्टमी मेलाको विषयलाई लिएर झडप, मेयर साहसहित पाँच घाइते
शनिबार, साउन ३१, २०८२
झडपमा घाइते भएका मेयर साह सहितको गरुडास्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भै रहेको छ । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
पूर्वाञ्चलमा एमबीबीएस स्वीकृती कोशीका लागि वास्तविक ‘गेम चेन्जर’- सेनेट सदस्य रञ्जन ओझा (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबीबीएस कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो ।
सरकार गठनको सुरुवातमै बागमतीका मुख्यमन्त्री बानियाँ विवादमा, दलितको नाम भजाएर उपेक्षा
शनिबार, साउन ३१, २०८२
सार्वजनिक रुपमा इमान्दारिता र नैतिकताको पक्षधर भन्दै आएका मुख्यमन्त्री बानियाँले आफ्नै अभ्यासमा त्यसको पालना नगरेको भन्दै प्रदेशसभा सदस्यहरूले असन्तुष्टि पोखेका छन् ।
कोशी प्रदेशका कानुनमन्त्री भन्छन : ‘युवाको सक्रियता नै प्रदेशको भविष्य (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले युवाहरूको सक्रियता र उद्यमशीलता नै प्रदेशको उज्ज्वल भविष्यको आधार भएको बताएका छन् ।
बागमतीको स्वास्थ्य शिक्षा हबतर्फ हेटौंडा : एमबीबीएस पढाइको अनुमति, स्नातकोत्तर तहमा पनि नयाँ कार्यक्रम (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
बागमती प्रदेशको राजधानी हेटौंडा स्वास्थ्य शिक्षा हबको दिशामा तीव्रगतिमा अघि बढ्दै गएको छ ।
रसुवाबाट पहिलो पटक मन्त्री बने प्रभात तामाङ
शनिबार, साउन ३१, २०८२
बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा रसुवाका प्रभात तामाङ नियुक्त भएका छन्। मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले शुक्रबार उनलाई सहित अन्य चार जनालाई मन्त्रिपरिषद्मा समावेश गरेका हुन्।
मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरोका कारण सडक अवरुद्ध
शनिबार, साउन ३१, २०८२
त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
बाढिका कारण कवाडी खोला जलविद्युत पुर्णरूपमा क्षती, १२ सय घरधुरी प्रभावित
शनिबार, साउन ३१, २०८२
जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्यामा आएको बाढिले कवाडी खोला लघुजलविद्युत आयोजनामा पुर्णरुपमा क्षती भएको छ । बाढिका कारण लघुजलविद्युत आयोजनामा क्षती पुग्दा यहाँका करिब १२ सय बढि घरधुरी प्रभावित बनेका छन् ।
बागमती प्रदेशका पाँच नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ
शुक्रबार, साउन ३०, २०८२
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार आयोजित समारोहमा मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई शपथ गराएका हुन् ।
आफूनिकटका पाँच जनालाई मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री बाँनियाको तयारी
शुक्रबार, साउन ३०, २०८२
यस्तै ललितपुरबाट समानुपातिक सांसद उर्मिला नेपाल, चितवनबाट समानुपातिक सांसद बिनु रायमाझीलाई मन्त्री नियुक्त गरेर आजै शपथ ग्रहण गराउने तयारीमा मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ जुटेका छन्।
साताको लोकप्रिय

