Harsamaya
मुख्यमन्त्री सरोज कुमार यादवले दिए राजीनामा
मुख्यमन्त्री सरोज कुमार यादवले दिए राजीनामा मुख्यमन्त्री यादवले धारणा राखिरहदा ७ राजनितिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए । उनले आफ्नो धारणामा ७ राजनितिक दलको आलोचना गरेका थिए । 
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।
सर्वोच्चको परमादेश पश्चात् मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
सर्वोच्चको परमादेश पश्चात् मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (आज) विश्वासको मत लिँदै छन् ।
मार्तडीमा आगलागी, करोडौंको क्षति
मार्तडीमा आगलागी, करोडौंको क्षति उनका अनुसार,सुरक्षाकर्मी,स्थानीय लगायत पत्रकारको सक्रियतामा आगो नियन्त्रण आएको बताएका छन् । क्षति संकलन गर्ने काम भइरहेको जोशीले जानकारी दिए ।
धनुषामा एक महिलाको शंकास्पद मृत्यु
धनुषामा एक महिलाको शंकास्पद मृत्यु रोशनीको माइत पक्षका आफन्तहरु रोशनीको ससुराली पुग्दा ससुराली पक्षले ‘फाँसी’ लागेको बताएपछि घटनाले शंकास्पद मोड लिएको छ । रोशनीको हत्या उनकै श्रीमान प्रशान्त मिश्राले गरेको माइती पक्षले आरोप लगाउँदै न्याय गुहारेका छन् ।
रामेछापमा जङ्गली जनावरको आक्रमणबाट गोठ जाँदै गरेकी ६५ वर्षीया गङ्गामायाको मृत्यु
रामेछापमा जङ्गली जनावरको आक्रमणबाट गोठ जाँदै गरेकी ६५ वर्षीया गङ्गामायाको मृत्यु घरबाट गोठतर्फ गएकी तामाङलाई बाघ वा चितुवाले आक्रमण गरेको हुन सक्ने स्थानीयको आशंका रहेको वडा सदस्य धनलाल तामाङले जानकारी दिए । 
 श्री माध्यमिक विद्यालयमा अध्यक्षको मनोमानी, विना अनुमति निजी कार्यक्रम
 श्री माध्यमिक विद्यालयमा अध्यक्षको मनोमानी, विना अनुमति निजी कार्यक्रम विद्यालय परिसरजस्तो संवेदनशील क्षेत्रमा बिना कुनै स्वीकृति कार्यक्रम सञ्चालन गर्ने स्थल बनाइएकोप्रति स्थानीय आक्रोशित बनेका छन् । 
सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो
सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो बिहीबार बेलुका शव निकाल्ने प्रयास गरिए पनि अँध्यारोले सम्भव नभएको स्थानीय टेकबाहादुर बोगटीले बताए । 
बारामा घाँटी रेटेर पुरुषको हत्या 
बारामा घाँटी रेटेर पुरुषको हत्या  घटनास्थलमा पुगेका प्रहरी टोलीले मुचुल्का उठाउने, प्रारम्भिक प्रमाण संकलन गर्ने तथा स्थानीयवासीसँग बयान लिने कार्य गरिरहेको छ ।
धरानमा ट्रकमा मोटरसाइकल ठोक्किदा मञ्जिलको मृत्यु, अमित गम्भीर घाइते
धरानमा ट्रकमा मोटरसाइकल ठोक्किदा मञ्जिलको मृत्यु, अमित गम्भीर घाइते जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ । निजको  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ । 
०८२ को मंसिरभित्रै महाधिवेशन गरौं भन्ने डा. शेखर कोइराला मात्रै हुन् : उपसभापति गुरुङ
०८२ को मंसिरभित्रै महाधिवेशन गरौं भन्ने डा. शेखर कोइराला मात्रै हुन् : उपसभापति गुरुङ काङ्ग्रेसलाई सधैं मिलनको बाटोमा पुर्याउन प्रयास गर्ने उपसभापति गुरुङले आज विराटनगर पुगेर काङ्ग्रेसमा पछिल्लो समय देखिएको बहस बारे मुख खोलेका हुन् । 
डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड 
डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड  गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी घिमिरेले पदभार ग्रहण गरेका हुन् ।
Weather Update