Harsamaya
सिरहामा कार, हाइस, मोटरसाइकल  र विङर एकआपसमा ठोक्किदा १० जना घाइते 
सिरहामा कार, हाइस, मोटरसाइकल  र विङर एकआपसमा ठोक्किदा १० जना घाइते  प्रहरीका अनुसार घाइतेहरुको नाम–थर तथा विस्तृत विवरण संकलन भइरहेको छ । घाइतेको संख्या पनि थप यकिन गर्ने कार्य जारी रहेको बताइएको छ ।
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँचपल्ट म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ ।
मधेस सरकारले बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने
मधेस सरकारले बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने बैठकमा सरकारले खडेरी र डुबानबाट धानबालीमा क्षति बेहोरेका किसानलाई प्रतिकट्ठा एक हजार ५०० का दरले राहत उपलब्ध गराउने निर्णय भएको छ । 
बागमती प्रदेश सरकारका १०० दिन : स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी 
बागमती प्रदेश सरकारका १०० दिन : स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी  जेन–जी आन्दोलनका घाइतेको निःशुल्क उपचार र मनहरी–९ की मिठुमाया सुनारलाई मुख्यमन्त्रीको व्यक्तिगत लगानीमा निर्माण गरिएको घर हस्तान्तरण स्वास्थ्य–सामाजिक क्षेत्रमा गरिएको अर्को महत्वपूर्ण कार्य रह्यो।
सर्लाहीमा आत्मदाहको प्रयास गरेका झापाका धनपतीको उपचारका क्रममा मृत्यु
सर्लाहीमा आत्मदाहको प्रयास गरेका झापाका धनपतीको उपचारका क्रममा मृत्यु आगोबाट उनको ९० प्रतिशत शरीर जलेको र अवस्था अत्यन्त गम्भीर रहेको थियो। त्यहाँ सामान्य उपचारपछि उनलाई राति करिब ९ बजे ज १ च १८९७ नम्बरको एम्बुलेन्समार्फत थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको थियो।
रौतहटमा परिवारकै सदस्यद्वारा महिलाको विभत्स हत्या, घरभित्रै गाडिएको अवस्थामा शव फेला
रौतहटमा परिवारकै सदस्यद्वारा महिलाको विभत्स हत्या, घरभित्रै गाडिएको अवस्थामा शव फेला इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थलमा पुगेर खाडल खनेर पुरिएको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
देश गम्भीर संकटमा रेहको बेला जिप खरिद गर्दै बागमती सरकार  
देश गम्भीर संकटमा रेहको बेला जिप खरिद गर्दै बागमती सरकार   मन्त्रालयले भने बोलपत्र प्रक्रिया नियमित वार्षिक कार्यक्रमअन्तर्गत भएको दाबी गर्दै कानुनी व्यवस्थाअनुसार प्रक्रिया अघि बढाइएको स्पष्टीकरण दिएको छ। तर हालको राष्ट्रिय आर्थिक अवस्थाले मन्त्रालयको तर्क उपयुक्त नभएको बताइएको छ । 
घाँस काट्न जाँदा लडेर एक जनाको मृत्यु
घाँस काट्न जाँदा लडेर एक जनाको मृत्यु स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए । सोही ठाउँमा नै उनको लडेर मृत्यु भएको बताइएको छ ।
ज्यान जोगाउन भाग्दै गरेकी धानाको हात्तीको आक्रमणबाट मृत्यु
ज्यान जोगाउन भाग्दै गरेकी धानाको हात्तीको आक्रमणबाट मृत्यु विष्टको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
रोमानियाको सडकमा अस्ताए सर्लाहीका २५ वर्षीय सलिन
रोमानियाको सडकमा अस्ताए सर्लाहीका २५ वर्षीय सलिन ईश्वरपुर नगरपालिका – ६, निवासी सलिन करीब १० महिनाअघि रोजगारका लागि त्यहाँको बुखारेस्ट पुगेका थिए र त्यहाँको पान फास्टफुडमा कार्यरत थिए ।
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति ‘राज्य संयन्त्रले आवश्यक नियन्त्रण तथा निरुत्साहन गर्न नसक्दा राजनीतिक हिंसा उक्साउने प्रवृत्ति बढ्दै गएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
२५ गज भित्र रहेका संरचना हटाउन १५ दिने अल्टिमेटम दिएपछि मुख्य राजमार्ग विस्तार विवाद सतहमा
२५ गज भित्र रहेका संरचना हटाउन १५ दिने अल्टिमेटम दिएपछि मुख्य राजमार्ग विस्तार विवाद सतहमा सडक विस्तारको योजना करिब पाँच दशकअघि अघि सारिएको भए पनि विभिन्न कारणले अघि बढ्न सकेको थिएन। व्यवसायीको विरोध, राजनीतिक स्वार्थ, प्रशासनिक ढिलासुस्ती र मुआब्जा विवादले यसलाई अलपत्र बनाएको थियो ।
Weather Update