Harsamaya
क्यौलेठाना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र खेलकुद सामग्री वितरण
क्यौलेठाना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र खेलकुद सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले विद्यालय विकासका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै नगरपालिकाले शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । 
जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अर्पण
जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अर्पण चुनरी अर्पण गर्न एक हजार भन्दा श्रद्धालुभक्तजनहरुको उपस्थित भएका थिए । गत वर्ष भारतको सुरतबाट आएका जिन माता ट्रष्टले चुनरी अपर्ण कार्यक्रम पहिलो पटक जनकपुरधाममा गरेको थियो । 
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते प्रहरीका अनुसार आइतबार बिहान मिथिला नगरपालिका – २ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो।
सुदन गुरुङको धम्कीपूर्ण व्यवहारप्रति श्रेष्ठको आपत्ति
सुदन गुरुङको धम्कीपूर्ण व्यवहारप्रति श्रेष्ठको आपत्ति बारा क्षेत्र नम्बर ४ को निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले आफ्ना कर्मचारी तथा कामदारप्रति भएको धम्कीपूर्ण व्यवहारको आपत्ति व्यक्त गरेका छन् ।
बारामा २४ हजार भन्दा बढी नयाँ मतदाता थपिए
बारामा २४ हजार भन्दा बढी नयाँ मतदाता थपिए बारामा भएको मतदाता नामावली संकलनमा २४ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन ।
सर्लाहीमा पानीको बाल्टिनमा डुबेर १५ महिने बालकको मृत्यु
सर्लाहीमा पानीको बाल्टिनमा डुबेर १५ महिने बालकको मृत्यु सर्लाहीमा पानीको बाल्टिनमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा आन्दोलनमा कास्कीसहित गण्डकी प्रदेशभित्र सरकारी र निजी क्षेत्रतर्फ गरी झण्डै रु पाँच अर्बबराबरको क्षति पुगेको जनाइएको छ ।
भरतपुर महानगरले भन्यो -‘धुर्मुस’लाई रङ्गशालाको भुक्तानी गर्न कानुनी बाधा
भरतपुर महानगरले भन्यो -‘धुर्मुस’लाई रङ्गशालाको भुक्तानी गर्न कानुनी बाधा  महानगरले जतिसक्दो चाँडो भुक्तानी गर्न चाहेको भए पनि कानुनी अड्चनका कारण नसकिएको उनले प्रष्ट पारिन् । 
सिमरामा जेनजी समूह र प्रशासनबीच वार्ता : अवस्था सामान्य बनाउने प्रयास जारी
सिमरामा जेनजी समूह र प्रशासनबीच वार्ता : अवस्था सामान्य बनाउने प्रयास जारी जेन–जीहरूको उजुरीका आधारमा प्रशासनले जितपुर सिमरा उपमहानगरपालिकाका एमालेबाट निर्वाचित दुई वडाध्यक्ष र अर्का एक स्थानीय युवा नेतासहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सिप भएर घरमा बसेका महिलालाई उद्यमी बनाउने नीति बनाउँछौँ — उपप्रमुख डंगोल
सिप भएर घरमा बसेका महिलालाई उद्यमी बनाउने नीति बनाउँछौँ — उपप्रमुख डंगोल यसरी जम्मा गर्नेको रकम हेर्दा थोरैमा १ सय रुपियाँदेखि ५ सय रुपियाँसम्म जम्मा भएको देखिन्छ । यसरी जम्मा भएको पैसा हरेक २ वर्षमा व्याज सहित फिर्ता हुन्छ । 
अब नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत
अब नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत यो प्रणाली लागू भएपछि गाउँपालिकाको प्रशासनिक कामकाजमा ‘डिजिटलीकरण’को थप अध्याय सुरु भएको र गाउँपालिकालाई ‘डिजिटलाइज गाउँपालिका’ बनाउने कार्यमा एक इँटा थपिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए । 
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग युवा तथा विद्यार्थी संगठनहरूले विवादित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले कुनै पनि प्रकारको सरकारी निर्णय, नीति निर्माण वा सेवा–सुविधा ग्रहण गर्न नपाउने माग समेत गरेका छन्।
Weather Update