स्वकीय सचिवले आत्महत्या गरेपछि मन्त्रीको राजीनामा माग
बिहीबार, फागुन १५, २०८१
प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले विज्ञप्तिमार्फत घटनाको निष्पक्ष छानबिनका लागि सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग अघि सारेका छन् ।
जनकपुरमा हुने चलचित्र महोत्सवमा पाँच देशका ७८ चलचित्र
बिहीबार, फागुन १५, २०८१
जनकपुरधाममा बुधबार गरिएको पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष कुमार भास्करले महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रकर्मीद्वारा तीन हजार पाँच सयभन्दा बढी आवेदन प्राप्त भएका जसमध्ये महोत्सवका लागि १० विधाबाट चयन भएका कुल ७८ वटा चलचित्र प्रदर्शन गरिने बताए ।
४० करोडमा लगानीमा पाउडर दूध उद्योग खोल्ने सुदूरपश्चिम सरकारको तयारी
बिहीबार, फागुन १५, २०८१
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको दुग्ध विकास बोर्डले गत वर्ष तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार सो उद्योग स्थापना गर्नका लागि नेपाल सरकारले १२ करोड रुपैयाँ चालु आर्थिक वर्षमा विशेष अनुदान दिएको छ ।
महाशिवरात्रि पर्व शिवालयमा पूजाआजा गरी मनाइयो (भिडियोसहित)
बुधबार, फागुन १४, २०८१
महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ ।
महाकुम्भकी भाइरल मोनालिसा रौतहटमा
बुधबार, फागुन १४, २०८१
पतौराधामस्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रत्येक वर्ष मधानी महायज्ञ मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको छ ।
पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
बुधबार, फागुन १४, २०८१
पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
एन्फाले भन्यो - नेपाल र म्यान्मारबीचको फाइनल खेल घरबाटै हेर्नू
बुधबार, फागुन १४, २०८१
आज हुने अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट सोल्ड आउट भएको छ ।
माछा मार्न गएका युवकको मृत्युपछि पूर्वपश्चिम लोकमार्ग अवरुद्ध
बुधबार, फागुन १४, २०८१
प्रारम्भिक जानकारी अनुसार करेन्ट लागेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे विस्तृतमा जानकारी प्राप्त हुने उनले बताए ।
डोलेश्वरमा दर्शनार्थीको घुइँचो
बुधबार, फागुन १४, २०८१
सूर्यविनायक नगरपालिका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारै वटा ढोका खुला गरिएको थियो।
लहानमा अब अनलाइनबाटै नागरिकता सिफारिस
बुधबार, फागुन १४, २०८१
सूचना अधिकारी शशिकुमार चौधरीले ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा एकरूपता ल्याउने उद्देश्यले यो सेवा सुरु गरेको जानकारी दिए ।
शिव मन्दिर जान लागेको ‘इको भ्यान’ दुर्घटना: एकको मृत्यु, तीन जना घाइते
बुधबार, फागुन १४, २०८१
म्याग्दीमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा तीन जना घाइते भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।
मालिका भगवती मन्दिरको ऐतिहासिक पुनर्निर्माण : भक्तपुरे शैलीमा नयाँ रूप
बुधबार, फागुन १४, २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५४ लाख बजेटबाट सुरु भएको पुनर्निर्माण कार्यले मन्दिरलाई तीन तलाको प्यागोडा शैलीमा नयाँ स्वरूप दिनेछ।
अपाङ्गता भएका किशोरलाई घरमै नागरिकता
बुधबार, फागुन १४, २०८१
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कार्यालयसम्म आउन नसक्ने अवस्थाका नागरिकलाई घरमै सेवा पुर्याउने उद्देश्यले यस्तो पहल गरिएको हो।
साताको लोकप्रिय

