Harsamaya
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका-३ का २६ वर्षीय मित्रलाल अर्याल रहेका छन्।
नवलपरासीमा झडप हुँदा एकको मृत्यु, १५ प्रहरीसहित १९ जना घाइते
नवलपरासीमा झडप हुँदा एकको मृत्यु, १५ प्रहरीसहित १९ जना घाइते झडपमा परी घाइते भएका मोहरम पावारिया र ४५ वर्षीय बैजनाथप्रसाद लोनियको सोही अस्पतालमा उपचार भइरहेको छ । पावारियाको अवस्था जटिल रहेकाले  सघन उपचार कक्षमा उपचार भइरहेको छ भने लोनियको दुवै खुट्टामा चोट लागेको अवस्था सामान्य रहेको फुयाँलले बताए । 
इमाडोलको रंग पसलमा भीषण आगलागी, डेन्टल क्लिनिक पनि क्षतिग्रस्त (तस्वीरसहित)
इमाडोलको रंग पसलमा भीषण आगलागी, डेन्टल क्लिनिक पनि क्षतिग्रस्त (तस्वीरसहित) जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रंग पसलमा साँझ आगलागी भएको हो ।
नेपालगञ्जमा भ्यानको ठक्करबाट बालकको मृत्यु, तीन जना घाइते
नेपालगञ्जमा भ्यानको ठक्करबाट बालकको मृत्यु, तीन जना घाइते दुर्घटनामा स्थानीय ४३ वर्षीय सिलवाल, छ वर्षीया सृष्टि गौतम र आठ वर्षीय सञ्जीव सिलवाल घाइते भएका छन् । उनीहरू घरबाहिर आँगनमा बसिरहेका थिए । तीनै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।  
ताप्लेजुङको निषेधाज्ञा हटाइयो
ताप्लेजुङको निषेधाज्ञा हटाइयो प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सदरमुकाम फुङलिङ र पाथीभराको काफ्लेपाटी क्षेत्रमा निषेध आदेश जारी गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जामा
पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जामा केही समयदेखि पोखरामा बस्दै आएका शाह कालीगण्डकी गाउँपालिका–३ मा रहेको शाहवंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि स्याङ्जा पुगेको उनको सचिवालयले जनाएको छ।
माइक्रोले ठक्कर दिएकी महिलाको उपचारको क्रममा निधन (भिडियोसहित)
माइक्रोले ठक्कर दिएकी महिलाको उपचारको क्रममा निधन (भिडियोसहित) हिजो साँझ करिब ६ः३५ बजे काठमाडौ बाट भरतपुरतर्फ जाँदै गरेको ग १ ख ४४४४ नं. को माइक्रोले ठक्कर दिदा स्थानीय अन्दाजी ६५ वर्षीय सुकमाया गुरुङ गम्भीर घाइते भएकी थिइन्।
रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना , २४ जना घाइते
रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना , २४ जना घाइते बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको यात्रु बाहक बस विपी राजमार्गअन्तर्गत धुलिखेल-१० शारदावतासेमा दुर्घटना हुँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरिएको छ।
प्रचण्ड कानेपोखरी आउने भएपछि विद्यालय बन्द गर्न माओवादीको पत्र
प्रचण्ड कानेपोखरी आउने भएपछि विद्यालय बन्द गर्न माओवादीको पत्र माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पत्र नै पठाएर वरिपरिका विद्यालय बन्द गर्न आग्रह गरेका छन् । उनले कार्यक्रम हुँदा ध्वनि प्रदुषण बढी हुने, यातायातको समस्या हुन सक्ने भन्दै विद्यालय बन्द गरी सहयोग गर्न माग गरेका छन् । 
सेतो पुल छेउमा रहेको सार्वजनिक शौचालय अझै खुलेन
सेतो पुल छेउमा रहेको सार्वजनिक शौचालय अझै खुलेन वडाध्यक्ष कुश ढकालले आइतबारबाटै सार्वजनिक शौचालय खुल्छ भनेपनि अझै नखुलेको हो । सोमबार हर समयसँगको टेलिफोन संवादमा उनले भने, ‘म खुलाउन लागेको छु अझै एक दुई दिन समय लाग्छ ।’
तोसिमा कार्कीले भनिन् - स्वास्थ्य बीमालाई अलपत्र पार्न मिल्दैन(भिडियोसहित)
तोसिमा कार्कीले भनिन् - स्वास्थ्य बीमालाई अलपत्र पार्न मिल्दैन(भिडियोसहित) राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य बिमालाई बेवास्ता गर्न नहुने बताएकी छिन् । उनले कार्यक्रम अघि बढाउन नसक्ने हो भने स्वास्थ्य मन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने सुझाव दिएकी छन्।
Weather Update