तोसिमा कार्कीले भनिन् - स्वास्थ्य बीमालाई अलपत्र पार्न मिल्दैन(भिडियोसहित)
                            
                            
                                                        
                        काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य बिमालाई बेवास्ता गर्न नहुने बताएकी छिन् । उनले कार्यक्रम अघि बढाउन नसक्ने हो भने स्वास्थ्य मन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने सुझाव दिएकी छन्।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले ५ लाख पुर्याउने भनिएको स्वास्थ्य बीमाको योजना अधुरै छोडिनु गैरजिम्मेवारीपन भएको आरोप लगाइन्। साथै, २ करोड ९१ लाख जनताको अनिवार्य स्वास्थ्य बीमा तत्काल अघि बढाउन माग गरिन्।
उनले सरकारलाई कार्यक्रमको जस लिन मात्र होइन, कार्यान्वयन गरेर देखाउन चुनौती दिँदै, स्वास्थ्य बीमालाई धराशायी बनाउन नदिने स्पष्ट संकेत दिएकी छन्।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  २१:४१
                                            
                                    
                        प्रतिक्रिया दिनुहोस्
                    
                
                                    थप राजनीति
                                
                            
            साताको लोकप्रिय
        
    

![अहिले एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन : प्रकाशशरण महत [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/800X600/prkasha-saran-(1)-1761741565.jpg) 
                                                        
                                                     
                                                        
                                                     
                                                        
                                                     
                                                        
                                                     
                     
                     
                     
                     
                     
                    