Harsamaya
प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित, कैयौँ उडान रद्द र डाइभर्ट
प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित, कैयौँ उडान रद्द र डाइभर्ट खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ। भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा समस्या आएको छ।
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प, कुनै मानवीय क्षति नभएको पुष्टि
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प, कुनै मानवीय क्षति नभएको पुष्टि रातिको समयमा भूकम्प गएको कारण मानिसहरू आत्तिएर घर बाहिर निस्किए। केही समय त्रासदीपूर्ण वातावरण भए पनि हालसम्म कुनै मानवीय तथा भौतिक क्षति भएको पुष्टि भएको छैन। सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका अनुसार, भोटेकोशी गाउँपालिका-३ तुसारे भन्ने स्थानमा सुख्खा पहिरो गएको छ। तर, उक्त स्थानमा मानव बस्ती नरहेकोले क्षति नभएको बताइएको छ।
केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै
केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन् ।
७६ किलो गाँजासहित पर्सामा दुई जना पक्राउ
७६ किलो गाँजासहित पर्सामा दुई जना पक्राउ पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउँपालिका-४ भथौराका १९ वर्षीय अर्जुन महतो र वडा नम्बर १ गदियानीका ३० वर्षीय असलम अन्सारी रहेका छन्।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बैठक बोलाएका हुन ।
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: के महँगियो, के सस्तो भयो?
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: के महँगियो, के सस्तो भयो? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि थोक मूल्य सार्वजनिक गरेको छ। नयाँ मूल्य सूची अनुसार केही तरकारी र फलफूलको भाउ बढेको छ भने केही सस्तो भएको छ।
‘नो केबलकार समूह’ ले थप आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम 
‘नो केबलकार समूह’ ले थप आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम  फागुन १८ गते ग्लोबल जुम बैठक गर्ने र त्यसको तीन दिनपछि काठमाडौंमा बृहत् जनप्रदर्शन र विरोधसभा गर्ने उल्लेख छ । साथै उनीहरूले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी नायव उपरीक्षक रवि रावलका परिवारसहितको फोटो सार्वजनिक गर्ने र कारबाहीका लागि नेपाल सरकार र संयुक्त राष्ट्रसंघको सम्बन्धित निकायमा उजुरी दिने...
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प सिन्धुपाल्चोकको भैरव कुण्ड आसपास केन्द्रबिन्दु भएर  ६.१ रेक्टरकाे भूकम्प गएको छ।
सुक्खा पहिरोले ३८ वर्षीय दुर्जनको मृत्यु
सुक्खा पहिरोले ३८ वर्षीय दुर्जनको मृत्यु जिल्ला प्रहरी कार्यालयका अनुसार सुक्खा पहिराले पिलर ढल्दा रडले टाउकोमा लागी घटनास्थलमै माझीको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । 
 फिल्मको ‘नक्कल गरेर’ पर्सामा १९ वर्षीय युवकको हत्या
 फिल्मको ‘नक्कल गरेर’ पर्सामा १९ वर्षीय युवकको हत्या कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्।  वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीकै १९ वर्षीय मुकेशप्रसाद यादव, सोही ठाउँका १९ वर्षीय अरुणकुमार यादव र १९ वर्षीय मुना तिवारीलाई पर्सा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्‍यो।
 ‘बुलेट आमा’ लाई काठमाडौं महानगरको सम्मान
 ‘बुलेट आमा’ लाई काठमाडौं महानगरको सम्मान प्रशंसा प्रदान गर्दै उपप्रमुख डंगोलले, तिवारीको मोटरसाइकल यात्रा साहसी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् । नेपाली महिलाहरूले लगाउने गुन्यूचोलो लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु महिलाहरूका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो उनले बताइन् । 
उपचारपछि पोखरा फर्किए मेयर आचार्य
उपचारपछि पोखरा फर्किए मेयर आचार्य मन्त्री पौडेल केही दिन अघि नै अस्पतालबाट डिस्चार्ज भएर हाल नियमित काममा फर्किसकेका छन् भने मेयर आचार्य आज डिस्चार्ज भएर पोखरा फर्किएका हुन् । उनले उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौं लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति आभार व्यक्त गरेका छन्...
Weather Update