स्थानीयलाई डुबानबाट जोगाउन भन्दै महानगरले चलायो डोजर
आइतबार, असार ८, २०८२
‘बर्षायाम सुरु भएकाले खोलामा बाढी आउने र डुबान हुने भएकाले स्थानीयवासीसँगै सहकार्यमा तत्कालका लागि केही पुलहरू हटाउन सुरु गरेका हौं,’उनले भने ।
जिप र मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक गम्भीर घाइते
आइतबार, असार ८, २०८२
डकैला चोकबाट पटनीतर्फ आउँदै गरेको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०१ पीए ४४०९ नम्बरको भारतीय सुमो गाडी आपसमा ठोक्किएर दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।
वडाध्यक्षले बोटबिरुवा काटेपछि विरोधमा अनसन
शनिबार, असार ७, २०८२
दर्जनभन्दा बढी आँप, लिची, धातृलगायतका रुखहरू काट्ने क्रममा विरोध गर्दा स्थानीय सत्यम् चौधरीलाई समेत कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलको निर्देशनमा उनका मान्छेहरुले कुटपिट गरेको अनसनकारी रोहित चौधरीले जानकारी दिए ।
निलो रिबन र कालो लुगामा स्टन्ट गर्नु जरुरी छैन् : बर्तौला (भिडियोसहित)
शुक्रबार, असार ६, २०८२
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा माओवादीसँग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर
शुक्रबार, असार ६, २०८२
ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
बीपी राजमार्गमा रातको समयमा यात्रुबहाक सवारी सञ्चालनमा रोक
शुक्रबार, असार ६, २०८२
बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा १५ दिनका लागि रोक लगाइएको छ ।
घुस लिएको आरोपमा बहुदरमाईका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ
शुक्रबार, असार ६, २०८२
आयोगका अनुसार, श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको छ। अख्तियारले श्रीवास्तवविरुद्ध कानुनी कारबाही अघि बढाएको छ ।
मटिहानी नगरपालिका बन्यो सबैभन्दा पहिलो बजेट ल्याउने पालिका
बिहीबार, असार ५, २०८२
महोत्तरीका १५ स्थानीय तहमध्ये मटिहानी नगरपालिका सबैभन्दा पहिलो बजेट ल्याउने पालिका बनेको छ ।
सालको काठसहित दुईवटा पिकअप भ्यान सिरहा प्रहरीको नियन्त्रणमा
बिहीबार, असार ५, २०८२
सिन्धुलीको जंगलबाट चोरी तस्करी गरी ल्याइरहेको सालको काठसहित दुईवटा पिकअप भ्यान सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीसहित दुई जना चालकहरु पनि पक्राउ परेका छन् ।
सरकारले मधेशका जनतालाई गुम्राहमा राख्न खोज्यो : सांसद यादव [भिडियो]
बिहीबार, असार ५, २०८२
कृषि र शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको भए यो बजेट आशावादी हुने उनले बताए । ‘बेटी बचाउ बेटी पढाउ’, ‘किशोरी बीमा’लगायत मधेश गौरवका योजनाहरूलाई अहिलेको सरकारले निरन्तरता नदिएकोमा सांसद यादवले गुनासो गरे ।
त्रिशूली अस्पतालमा अनलाइन टिकटिङ सेवा सुरु, लाइन बस्ने झन्झट हट्ने
बुधबार, असार ४, २०८२
नुवाकोटको त्रिशूली अस्पतालले स्वास्थ्य सेवामा आधुनिक प्रविधिको प्रयोग गर्दै अनलाइन टिकटिङ प्रणाली सुरु गरेको छ । जसबाट सेवाग्राहीहरू अब घरमै बसेर ओपीडी टिकट काट्न सक्ने भएका छन्।
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको : ध्यानाकर्षण
बुधबार, असार ४, २०८२
नेपाल चेम्बर अफ कमर्सले एमआरपीमा कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ ।
खाद्य स्वच्छताकामा समाचार लेख्दा ‘तथ्य’ र ‘विज्ञान’लाई आधार बनाउन आमसञ्चारकर्मीहरुलाई अधिकारीहरुको आग्रह
बुधबार, असार ४, २०८२
खाद्यान्न चक्र र खाद्य स्वच्छताका विषयमा समाचार लेख्दा तथ्य र विज्ञानलाई आधार बनाउन अधिकारीहरुले आमसञ्चारकर्मीहरुसँग आग्रह गरेका छन् ।
साताको लोकप्रिय

