Harsamaya
मधेश प्रदेश सरकारले ल्याउन लागेको ऐनप्रति स्वास्थ्यकर्मीहरूको आपत्ति (भिडियोसहित)
मधेश प्रदेश सरकारले ल्याउन लागेको ऐनप्रति स्वास्थ्यकर्मीहरूको आपत्ति (भिडियोसहित) मधेश प्रदेश सरकारले उक्त ऐन विना संशोधन जारी गरे, स्वास्थ्य सेवा अवधि भरमा पाउनु पर्ने स्तरवृद्धि पाईसकेको स्वास्थ्यकर्मीले पुनः एक पटकका लागि समायोजनको नाममा बिना थप शैक्षिक योग्यता एक तह वृद्धि हुन जाने र त्यसले वरिष्ठ कर्मचारी कनिष्ठ हुने र कनिष्ठ कर्मचारी वरिष्ठ हुने हेल्थ असिस्टेन्ट संघ, नेपाल, मधेश प्रदेशका...
प्रहरी सेवालाई परिणाममुखी बनाउने कोशीका डिआइजी कार्कीको प्रतिबद्धता
प्रहरी सेवालाई परिणाममुखी बनाउने कोशीका डिआइजी कार्कीको प्रतिबद्धता १५ दिनअघि मात्र प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका डिआइजी कार्कीले ‘बेस्ट पुलिसिङ’ अवधारणाअनुसार सङ्गठनलाई जनमैत्री, पारदर्शी र उत्तरदायी बनाउने योजना सुनाए। उनले भने, ‘अबको प्रहरी सेवा नतिजामुखी हुनेछ । जनताले अनुभूति गर्ने गरी व्यवहारिक सुधार ल्याइन्छ। अबको परिवर्तन कागजमा मात्र होइन, व्यवहारमै देखिन्छ ।’
‘बोलेको पुरा गरेन भने नेता र ज्योतिष उस्तै’ : केदार कार्की
‘बोलेको पुरा गरेन भने नेता र ज्योतिष उस्तै’ : केदार कार्की ‘नेता र ज्योतिष उस्तै हुन् । ज्योतिषले पनि बोलेको पुरा नभएमा उसको विश्वास गुम्छ । नेताको पनि उस्तै हो ।’ कार्कीले भने । नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीले ज्योतिष विज्ञानलाई नेपालमा अध्यनको क्षेत्र बनाउन सकिने बताउँदै त्यसको नेतृत्व नेपालले लिएकोमा धन्यवाद ज्ञापन गरेका छन् । 
विपद् आउँदा सबैभन्दा पहिला स्थानीय सरकार सक्रिय हुनुपर्ने
विपद् आउँदा सबैभन्दा पहिला स्थानीय सरकार सक्रिय हुनुपर्ने महानगरपालिकाका प्रमुख महर्जनले विपद् व्यवस्थापनको लागि पाँचवटा डुङ्गा खरिदको प्रक्रियामा गइरहेको र डुङ्गाको लागि पनि तालिमको छिटै व्यवस्था गरिने बताए । 
एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरूलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने
एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरूलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने आइतबार ललितपुरको गोदावरीमा बिहान ११ बजे हुन लागेको उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ । भेला भोलिसम्म चल्नेछ ।
एमाले बागमती प्रदेश वडाध्यक्षहरूको भेला प्रधानमन्त्रीले उद्घाटन गर्दै
एमाले बागमती प्रदेश वडाध्यक्षहरूको भेला प्रधानमन्त्रीले उद्घाटन गर्दै नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आजदेखि सुरु हुँदैछ ।
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै आइतबार दिउँसो १ बजे बस्ने गरी उक्त बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
देश बिग्रिन नदिन जेठ १५को आन्दोलनमा सबैले सहभागी हुनुपर्छ : अध्यक्ष लिङ्देन (भिडियोसहित)
देश बिग्रिन नदिन जेठ १५को आन्दोलनमा सबैले सहभागी हुनुपर्छ : अध्यक्ष लिङ्देन (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई बिग्रिन नदिनको लागि र भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा सहभागी हुनुपर्ने बताएका छन् ।
सहरले २०८१ को जस्तो बाढीजन्य विपद् व्यहोर्नु नपर्ने गरी पूर्व तयारी गरौं - उपप्रमुख डंगोल
सहरले २०८१ को जस्तो बाढीजन्य विपद् व्यहोर्नु नपर्ने गरी पूर्व तयारी गरौं - उपप्रमुख डंगोल ‘सहरी विकासका सवालमा प्रश्नहरू छन् । चुनौतीहरू छन् । समाधानका उपाय छन् । यी सबै पक्षको विश्लेषण गरेर महानगरपालिकाले नदी सुधार गुरुयोजना तयार पारिरहेको छ ।’ बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भने, ‘बाढी व्यवस्थापन गर्न विश्वका सहरहरूले गरेको प्रयत्न काठमाडौंका लागि सिकाइ नहुन सक्छ । काठमाडौंको भूगोल,...
‘चोरी पैठारीका कारण राजस्व घट्यो, आन्तरिक व्यापार कमजोर हुँदै गयो’ (भिडियोसहित)
‘चोरी पैठारीका कारण राजस्व घट्यो, आन्तरिक व्यापार कमजोर हुँदै गयो’ (भिडियोसहित) चोरी पैठारीका कारण राजस्व घट्नुका साथै आन्तरिक व्यापार कमजोर हुँदै गएको र सीमा नाकामा आपराधिक घटनाहरू पनि बढ्दै गएको जानकारी दिएका छन् । सीमा नाकासँग जोडिएका समस्याहरू समाधान गर्न सम्पूर्ण सुरक्षा निकायलाई गम्भीर भएर लाग्न गृहमन्त्री लेखकले निर्देशन दिए । 
दाहसंस्कार गर्न लागिएको शव प्रहरीद्वारा बरामद
दाहसंस्कार गर्न लागिएको शव प्रहरीद्वारा बरामद जेठाजु र बुहारीको बीचमा झगडा हुँदा बालिकालाई डिलबाट धकेल्दा चोट लागेर मृत्यु भएको आशंका गरिएको छ । घाइते बालिकाको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन
मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन बजेट ल्याउन १७ दिनमात्र बाँकी रहँदा मन्त्री फेर बदल गरेकोले मधेश प्रदेश सरकारप्रति सामाजिक सञ्जालहरूमा नकारात्मक टिप्पिन हुन लागेको छ ।
Weather Update