लम्कीचुहा नगरपालिकाले किसानलाई सम्मान गर्ने (सूचनासहित)
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - कैलालीको लम्कीचुहा नगरपालिकाले किसानहरूलाई सम्मान गर्ने भएको छ । नगपालिकाले नगरभित्रका किसानहरूलाई असार १५ गते रोपाईँ दिवसका अवसरमा सम्मान गर्ने भएको हो ।
नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै इच्छुक कृषक, कृषक समूह, कृषि फर्म तथा सहकारीहरूलाई तीन दिनभित्र आवश्यक कागजात लिइ सम्पर्क गर्न अनुरोध गरेको छ ।
किसानले अन्नबाली, तरकारी, च्याउ, मसला, फलफूल, मौरी, गड्यौला, बगर, टनेल खेती प्रविधि तथा अन्य कृषि सम्बन्धी नवीनतम् कार्य गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १५:५४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

