Harsamaya
रासायनिक मलका लागि किसान कार्डको व्यवस्था लागू हुने
रासायनिक मलका लागि किसान कार्डको व्यवस्था लागू हुने मल वितरण र कृषि कार्यको सहजीकरणको लागि किसानको नाम, ठेगाना, कृषि बालीको क्षेत्रफल लगायत विवरण समावेश भएको किसान कार्ड लागू गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
लम्कीचुहा नगरपालिकाले किसानलाई सम्मान गर्ने (सूचनासहित)
लम्कीचुहा नगरपालिकाले किसानलाई सम्मान गर्ने (सूचनासहित) नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै इच्छुक कृषक, कृषक समूह, कृषि फर्म तथा सहकारीहरूलाई तीन दिनभित्र आवश्यक कागजात लिइ सम्पर्क गर्न अनुरोध गरेको छ । 
‘सरकारले किसानको सूचीकरण गर्ने’ (भिडियोसहित)
‘सरकारले किसानको सूचीकरण गर्ने’ (भिडियोसहित) उनले भने, ‘केही समयभित्र किसान सूचीकरण प्रक्रियालाई अगाडि बढाउने काम पनि गरेका छौं । दिएको अनुदान लापरबाही कतिपय ठाउँमा भयो, कति ठाउँमा काम भयो भन्ने  विषयमा पाँच सदस्यीय समिति गठन गरेर जिम्मेवारी दिएका छौं । कहाँ कहाँ व्यवस्थापन कमजोरी भएको छ, त्यो पैसा लगेर खाने कति भए ? कामै गरी...
१२ किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’
१२ किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’ उनले १८ रोपनी जग्गा तरकारी खेती गर्दै आएका छन् ।  आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा कहिल्यै विदेश जाने सोच नआएको जनाउँदै उनले गाउँमै उद्यमी बनेको जनाए । स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक रु १० देखि १२ लाख आम्दानी...
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत किसानको पहिचान गरी सरकारी तबरबाट तथ्यपरक योजना तथा कार्यक्रमको तर्जुमा गर्न र किसानलाई उपलब्ध गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न तीनै तहको साझेदारीमा यसलाई अघि बढाइएको उनले जानकारी दिए । 
Weather Update